मध्यरातमा मनोहरा बस्ती पसेपछि...

मनोहरा, खहरे खोला र बागमतीमा आएको बाढीले तीन सय घरटहरा डुबानमा  मंगलबार रातिको मुसलधारे वर्षाका कारण मनोहरा, खहरे र बागमती नदीमा बाढी आउँदा आसपासका घर तथा टहरा डुबानमा परेका छन् । बाढीले...

सम्बन्धित सामग्री

भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबान (फोटोफिचर)

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबानमा परेको छ। जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।...

मनोहरा खोलाको वितण्डा : सुकुम्वासी बस्ती डुबानमा

काठमाडौँ- मंगलबार राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ । मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको हो । सुकुम्वासी बस्ती डुबानमा पर्दा घरभित्रका लत्ताकपडा, खाद्यान्न र अन्य सामान नष्ट भएको, कुखुरा र बङ्गुर बगाएको स्थानीयले जनाएका छन् । […]

मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यराति भागाभाग

काठमाडौं । गएराति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का […] The post मनोहरा सुकुम्वासी बस्ती डुबानमा, स्थानीयको मध्यराति भागाभाग appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मनोहरा खोला बस्ति पसेपछि...(फोटोफिचर)

गएरातिदेखि परेको अविरल वर्षाले भक्तपुरको थिमी १ स्थित सुकुम्बासी बस्ती डुबानमा परेको छ । वर्षाले उर्लिएको मनोहरा खोला सुकुम्बासी बस्तीमा पसेपछि सोही बस्तिका नागरिकको विचल्ली भएको छ । बस्तिभित्र बाढी...

वर्षाले मनोहरा सुकुमवासी बस्ती डुबानमा

भक्तपुर : गएरातिको वर्षाका कारण भक्तपुर मनोहरा सुकुमवासी बस्ती डुबानमा परेको छ।मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुमवासी बस्तीको ८८० घरमध्ये करिब ८०० घर डुबानमा परेको हो।राति नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य श्रीभक्त कासिछ्वाले मनोहरा नदीको बाढीका कारण राति नै मानिसको भागाभाग भएको बताए।नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोलीले यहाँका मानिसको उद्धार गरेको र पर्खाल भत्काएर पानी बाहिर पठाएको जानकारी दिए। ‘राति १२ बजे ब

भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा, किनारका पशु फार्म बगायो

गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पु-याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिनुभएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य […]

अविरल वर्षासँगै मनोहरा खोला बस्ती पस्यो, के के भयो क्षति?

काठमाडौं : मंगलवार रातिदेखिको अविरल वर्षाका कारण भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। मनोहरा खोला आसपासको क्षेत्र डुबानमा पर्नुका साथै तटीय क्षेत्रमा कटान समेत भएको प्रहरीले जनाएको छ। डुबानका कारण घरहरुमा जलमग्न भएका छन्। नेपाल प्रहरी र स्थानीयको सहयोगमा प्रभावितको उद्धार गरिएको छ। मनोहरा खोला सुकुम्वासी बस्ती पस्दा डुबानमा परेको…

मनोहरा खोला क्षेत्रका सुकुमबासी बस्ती डुबानमा

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुमबासी बस्तीमा बाढी पसेको छ ।मनोहरा खोलाको पानी वस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेषगरी सुकुमबासी वस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ ।काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुवानमा परेको प्रहरीले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्

मनोहरा खोलाको कटानले बस्ती जोखिममा

काठमाडौँ,१५ असार । चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् । लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको […]

मनोहरा खोलाको कटानले बस्ती जोखिममा

भक्तपुर- चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाव बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रूपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् । लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको नदीको बहाव […]