स्वर्गीय महेन्द्र गोल्छाको स्मृतिमा विराटनगरमा विविधि कार्यक्रम

विराटनगर । उद्योग संगठन मोरङले पूर्वअध्यक्ष तथा वरिष्ठ उद्योगपति एवम् समाजसेवी स्वर्गीय महेन्द्र गोल्छाको १२औँ स्मृतिमा दिवसमा विविध कार्यक्रम सम्पन्न गरेको छ । संगठनले बिहीबार विभिन्न कार्यक्रमको आयोजना गरी गोल्छाले आर्थिक, औद्योगिक, सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गरेको हो । त्यस अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले सचिवालयम रहेको गोल्छाको अर्धकदको शालिकमा माल्यार्पण गर्दै उनले...

सम्बन्धित सामग्री

विराटनगरमा दसैँ सडक महोत्सव हुने

मोरङ – नजिकिँदो बडा दसैंसँगै विराटनगरमा दसैँ सडक महोत्सव हुने भएको छ। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवका संयोजक जतिन ताम्राकारले सडक महोत्सवमा विभिन्न जातजातिका खानेकुरा, मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम, बालबालिकाका लागि मनोरञ्जन गतिविधि, चित्रकला लगायत रहने जानकारी दिए। असोज २८ गतेबाट कार्तिक ४ गतेसम्म हुने महोत्सवमा नेवारी, मारवाडी, राई लिम्बू, राजवंशी लगायतका खानेकुरा परिकार बनाएर […]

सत्ता गठबन्धनले आज विराटनगरमा कार्यक्रम गर्दै

सत्ता गठबन्धनका शीर्ष नेताले आज विराटनगरमा प्रदेश १ स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।विराटनगर बरगाछीस्थित होटल मनास्लुमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता आउने कार्यक्रम छ ।प्रधानमन्त्री सहभागी हुने कार्यक्रमको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको छ । कार्यक्रम आज १२ बजे सुरु हुनेछ ।

विराटनगरमा जसपाको निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सम्पन्न

जनता समाजवादी पार्टी, नेपालको प्रदेश नम्बर १ समितिले निर्वाचन केन्द्रित एक दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा बिहीबार आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु युवराज कार्की, रणध्वज कन्दङ्वा, परसुराम बस्नेत, मधेश प्रदेशका पूर्व मुख्यन्यायधिवत्ता दिपेन्द्र झा, लगायतले प्रशिक्षण दिएका थिए । पार्टीका राजनीतिक समिति सदस्यहरु, केन्द्रीय समितिका सदस्यहरु र प्रदेश स्तरिय अगुवा नेताहरुलाई ५ वटा समुहमा विभाजन गरी प्र

काठमाडौं विश्वविद्यालयका कार्यक्रमहरु सिन्धुली र विराटनगरमा पनि विस्तार

२ असार, काठमाडौं । काठमाडौं विश्वविद्यालयले सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युट र एस्पायर कलेज विराटनगरमार्फत सिन्धुली र विराटनगरमा कार्यक्रम विस्तार गरेको छ । केयूले बुधबार धुलिखेलमा एक समारोहबीच यी दुई संस्थाहरुसँग पुरक सम्झौता गर्दै कार्यक्रम अघि बढाएको जनाएको छ । सम्झौता अनुसार सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटले ब्याचलर अफ टेक्निकल एजुकेसन इन्फर्मेशन टेक्नोलोजी र ब्याचलर अफ टेक्निकल […]

‘द एज ब्याण्ड’ विराटनगरमा प्रस्तुत हुने

नयाँ वर्षको अवसर पारेर विराटनगरमा कन्सर्ट कार्यक्रम हुने भएको छ। कोरोना महामारीले गर्दा धेरै समयदेखि विराटनगरमा साँगीतिक कार्यक्रम भएको छैन।...

विराटनगरमा दुई वर्षपछि मनाइयो होली

विराटनगरमा होली मनाइएको छ । कोरोना महामारीका कारण गतवर्ष सुनसान रहेको विराटनगरमा यो वर्ष विभिन्‍न कार्यक्रम गरी होली मनाइएको हो ।

विराटनगरमा एकीकृत समाजवादीको होली मिलन कार्यक्रम (तस्बिरहरु)

तराईमा आज खेलिने होलीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले विराटनगरमा एक कार्यक्रम गरेको छ । विराटनगर महानगर कमिटीले होली मिलन कार्यक्रम गरेको हो । विष्णुमाया पुस्तकालयमा आयोजना गरिएको होली मिलन कार्यक्रममा सो पार्टीका विभिन्न कमिटीका नेता तथा कार्यकर्ता एवं प्रदेश नं. १ सरकारका मन्त्रीहरू, जनप्रतिनिधिहरूको सहभागिता थियो ।

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

काठमाडौं : विराटनगरमा आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ। संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्वस हुन लागेको हो। महोत्सव अन्तर्गत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरु प्रर्दशन हुने कार्यक्रम छ। आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको…

विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने

विराटनगरमा मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ ।  संघीय राजधानी बाहिर पहिलोपटक विराटनगरमा आगामी पुस ९ र १० गते सो महोत्सव हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव अन्र्तगत प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा आदिवासी समुदायका विभिन्न भाषाभाषीका चलचित्रहरू प्रदर्शन हुने कार्यक्रम छ । आयोजक राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । समितिले नेपाल पत्रकार महासंघ मोरङ शाखामा पत्रकार सम्म

विराटनगरमा एमालेको कार्यक्रम : नेकपा एसलाई पनि निम्तो तर नजाने

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले आज सोमबार विराटनगरमा दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदैछन्।चियापान कार्यक्रममा एकीकृत समाजवादी दललाई पनि निम्तो दिइएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी नहुने भएको छ। ओली सहभागी कार्यक्रममा  सहभागी नहुने नेकपा (एस) मोरङका प्रवक्ता ओसिम आलमले बताए। मोरङस्थित नेकपा (एस)ले कात्तिक १३  गते आयोजना गरेको