विराटनगरमा दसैँ सडक महोत्सव हुने

मोरङ – नजिकिँदो बडा दसैंसँगै विराटनगरमा दसैँ सडक महोत्सव हुने भएको छ। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै महोत्सवका संयोजक जतिन ताम्राकारले सडक महोत्सवमा विभिन्न जातजातिका खानेकुरा, मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम, बालबालिकाका लागि मनोरञ्जन गतिविधि, चित्रकला लगायत रहने जानकारी दिए। असोज २८ गतेबाट कार्तिक ४ गतेसम्म हुने महोत्सवमा नेवारी, मारवाडी, राई लिम्बू, राजवंशी लगायतका खानेकुरा परिकार बनाएर […]

सम्बन्धित सामग्री

नगरकोटमा सडक महोत्सव हुने : एक लाखले अवलोकन गर्ने अपेक्षा

काठमाण्डाै - पर्यटकीय नगरी भक्तपुरको नगरकोटमा सडक महोत्सव हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको हो । महोत्सव कार्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन सञ्चालन हुनेछ । ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यापर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने नाराका साथ महोत्सव हुन लागेको आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिले जनाएको छ। समितिका सचिव प्रदीप अधिकारीले नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव आयोजना गर्...

नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने

ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ।...

अंग्रेजी नयाँ वर्षको अवसरमा ठमेल सडक महोत्सव हुने

काठमाडौं : ठमेल पर्यटन विकास परिषद्ले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा न्यु इयर इभ तथा ठमेल सडक महोत्सव गर्ने भएको छ।परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले सबै किसिमका व्यवसायीहरूलाई मध्यनजर गरेर ठमेलको पर्यटन प्रवर्द्धनका लागि सडक महोत्सव आयोजना गरेको बताए।उनले महोत्सवले ठमेल जान, बस्न र घुम्नको लागि जानुपर्छ भन्ने पारिवारिक वातावरण सिर्जना गर्ने बताए। उनले सडक महोत्सव नगरीकन आम सर्वसाधारणहरु

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यही पुस १६ गते साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो ।परिषदले आज बिहान स्काई लाइन होटल ठमेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष भविश्वर शर्माले कोरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको

वाल्टिमोरमा नेपाली सडक महोत्सव सम्पन्न

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा स्थापित छाता संगठन वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना)ले आयोजना गरेको नेपाली सडक महोत्सव सफलताको साथ सम्पन्न भएको छ ।नेपालीहरुको महान चाड दसैँ तथा आउँदै गरेको तिहारको शुभ साइतको अवसरमा सम्पन्न भएको पाँचौ सडक महोत्सव विविध कार्यक्रमको साथ समापन भएको हो । कोरोना महामारीको कारण दुई वर्ष सम्म स्थगित रहेको सडक महोत्सवले सबै नेपाली समुदायलाई समेटेको थियो। त्यहाँ रहेका विभिन्न संघ-संस्थाले साथ दिएका थिए भने वाल्टिमोर काउन्टीको पनि सक्रिय भूमिका रहेको

आजबाट पोखरामा सडक महोत्सव

पोखरा, चैत ३० । होटल संघले आयोजना गर्ने ‘सडक महोत्सव’ बुधबारदेखि पोखरामा सुरु हुँदैछ। नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरी आयोजना गर्न लागेको ‘सडक महोत्सव’ बुधबारदेखि सुरु हुन लागेको हो। पर्यटकीय केन्द्र लेकसाइडमा आयोजना गर्ने ‘सडक महोत्सव’  शुरु हुन लागेको हो। महोत्सव आयोजक होटल […]

नेपाली नयाँ वर्षमा पनि ‘सडक महोत्सव’

होटल संघ पोखराले नेपाली नयाँ वर्षको अवसर पारेर यहाँ सडक महोत्सव गर्ने भएको छ। यसअघि ‘फेवा नववर्ष’ ब्राण्डमा महोत्सव गर्दै आएको संघले रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव गर्ने तयारी गरेको हो।...

पोखरा सडक महोत्सव पुस १५ देखि

२३औं सस्ंकरणको पोखरा सडक महोत्सव २०७८ आगामी पुस १५ गतेदेखि पोखरामा हुने भएको छ ।कोभिड १९ को स्वास्थ्य मापदण्डलाई पालना गर्दैै, पोखरा खुल्दैछ भन्ने सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव हुने भएको आयोजकले पत्रकार सम्मेलन गरेर जनाएको छ ।‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेसभुसा प्रर्दशन […]

पोखरामा मिनी सडक महोत्सव

विश्व पर्यटन दिवसको अवसरमा सोमबार पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा एकदिने मिनी सडक महोत्सव आयोजना गरिएको छ । प्रत्येक वर्षको २७ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाइन्छ ।  रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल...

पोखरामा आज सडक महोत्सव

कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्।...