नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीले एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो जितको विश्व कीर्तिमान बनाएको छ । तीन खेलको शृङ्खलाको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३१७ रनले पराजित गरेको छ । भारतले यस मामिलामा न्युजिल्याण्डको १५
हिन्दी चलचित्रका विश्व कीर्तिमानी गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । उहाँले छ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाइसक्नुभएको छ । गीतकार समीरले सन् १९८३ देखि गीत रचना सुरु गर्नुभएको हो । उहाँले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत …
चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता हुनुभएको छ । विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिशापाङ हिमालमा गत शनिबार गएको हिमपहिरोमा उहाँसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयले …
काठमाडौं (हाम्रो खेलकुद) – वर्तमान विश्व ओडिआई क्रिकेटका नम्बर वान ब्याटर बाबर आजमले एसिया कपमा नेपालविरुद्ध विश्व कीर्तिमानी शतक हानेका छन् । बाबरले १ सय ९ बलमा आफ्नो ओडिआई करिअरको १९ औं शतक पूरा गरेका हुन् । बाबर आजम १ सय ११ बलमा १० चौकासहित १ सय २ रनमा क्रिजमा छन् । योसँगै बाबर ओडिआईमा […]
The post नेपालविरुद्ध बाबरको विश्व कीर्तिमानी शतक first appeared on हाम्रो खेलकुद.
काठमाडौं, १४ साउन । कम उमेरमा फिल्म निर्देशन गरेर विश्व कीर्तिमानी राख्न सफल सौगात विष्ट कक्षा ११ अध्ययनका लागि मनास्लु वल्ड कलेजमा भर्ना भएका छन् । ७ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमानी राखेका विष्टले कानुन अध्ययनका लागि मनास्लु वल्ड कलेज रोजेका हुन् । प्रिन्सिपल राजन श्रेष्ठले बताएअनुसार विष्टलाई कलेजले कक्षा ११ र १२ अध्ययनका […]
एजेन्सी – युवा ब्याटर एलिक एथानाजेको विश्व कीर्तिमानी ब्याटिङसँगै वेस्टइन्डिजले तेस्रो ओडिआई खेलमा युएईलाई ४ विकेटले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज वेस्टइन्डिजले क्लिनस्वीप गरेको हो । जितको लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३५.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।वेस्टइन्डिजको जितमा डेब्यू खेल खेलेका २४ वर्षीय एलिक […]
The post एलिकको विश्व कीर्तिमानी ब्याटिङसँगै युएईमाथि वेस्टइन्डिजको क्लिनस्वीप first appeared on Hamro Khelkud.
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गर्नुभएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण …
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गर्नुभएको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण […]
मस्कट (हाम्रो खेलकुद) – ओपनर म्याथ्यू स्पोर्सले डेब्यू खेलमै विश्व कीर्तिमानी शतक प्रहार गरेपछि क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै समूह बी मा क्यानडा २ अंकका साथ शीर्ष स्थानमा छ । २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० […]
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौँ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, सञ्जय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ […]