धनगढी उपमहानगरको मेयरमा १० र उपमेयरमा ७ जनाको उम्मेदवारी दर्ता

कैलाली : सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरको प्रमुखमा १० जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्तारुढ गठबन्धन, नेकपा एमालेसहितका अन्य दल र स्वतन्त्रबाट गरि प्रमुख–उपप्रमुखमा कुल १७ जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड…

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले पत्नी आरजुमार्फत गराए उम्मेदवारी दर्ता

२३ असोज, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी पत्नी आरजु राणामार्फत देउवाले उम्मेदवारी दर्ता गराएका हुन् । आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् । प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् […]

धनगढी उपमहानगरकाे मेयरमा १० जनाकाे उम्मेदवारी

धनगढी – सुदूरपश्चिम प्रदेशकाे राजधानी समेत रहेकाे उपमहानगरपालिका धनगढीको मेयरमा १० जनाको उम्मेदवारी दर्ता भएको छ। यस्तै उपप्रमुखमा ७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वडको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा, […]

धनगढी उपमहानगरको मेयरमा गठबन्धनबाट वड र एमालेबाट चन्दको उम्मेदवारी दर्ता

धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा (एमाले)बाट रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनबाट माओवादी केन्द्रकी शान्ती अधिकारीले उपमेयरमा उम्मेदवारी दिएकी छन्। एमालेले पनि मेयर, उपमेयरसहित...

धनगढी उपमहानगरको मेयरमा एमालेका चन्दको उम्मेदवारी

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। भने एमालेका तर्फबाट उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन्।...

एमालेबाट धनगढीकाे मेयरमा चन्द र उपमेयरमा रानाथारूले गरे उम्मेदवारी दर्ता

१२ वैशाख, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमकाे एक मात्र धनगढी उपमहानगरपालिकाकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेकाे छ । एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारूले उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा चन्दले उम्मेदवार चन्दलाई मेयरकै आकांक्षी दुर्गाप्रसाद जाेशी र जीवन बमकाे समर्थनमा उम्मेदवारी दर्ता गराएका […]

धनगढी उपमहानगर मेयरमा एमालेबाट चन्दले दर्ता गराए उम्मेदवारी

धनगढी उपमहानगरपालिकाको मेयरमा एमालेबाट रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।यसअघि उनी एमालेको जिल्ला अध्यक्षमा पराजित भएका थिए । उनलाई पार्टीले उपमहानगरको मेयरमा उम्मेदवार बनाएको हो । एमालेबाट उपमहानगरको उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन् ।उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालयमा जानुअघि उम्मेदवारसहित एमालेका कार्यकर्ताले बाजागाजासहित जुलुस निकालेका थिए । सो अवसरमा पार्टीका सुदूरपश्चिम इन्चार्

धनगढीमा स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराए

धनगढी– स्थानीय तह निर्वाचन २०७९ का लागि धनगढी उपमहानगरपालिकामा व्यवसायी गोपाल हमालले उम्मेदवारी दर्ता गर्राका छन् । उनले चार जना वडा अध्यक्ष सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गएका छन् । धनगढी उपमहानगरपालिकालाई विकास, सुशासन र आर्थिक समृद्धिको नमुना शहर बनाउने उद्घोषका साथ दोस्रो पटक नगरप्रमुख पदमा उम्मेदवारी दिएका हुन् ।उनको साथमा […]

धनगढी उपमहानगरपालिकामा लोसपाबाट विश्वकर्माले दिए उम्मेदवारी

लोसपाबाट वसन्तबहादुर विश्वकर्माले धनगढी उपमहानगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।पार्टीका केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वार हमालले गराए उम्मेद्वारी दर्ता

धनगढी, ११ वैशाख । धनगढी उपमहानगरपालिकाको मेयरमा सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । हमाल उम्मेदवारी दर्ता गराउन बाजागाजा र र्‍यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनले मेयरमा विजयी भए सेवासुविधाको नाममा धनगढी […]