धनगढी उपमहानगरको मेयरमा एमालेका चन्दको उम्मेदवारी

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। भने एमालेका तर्फबाट उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन्।...

सम्बन्धित सामग्री

धनगढी उपमहानगरपालिकाको मतगणना सुरु

कैलाली । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ । उपमहानगरको मेयरमा ९ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र […]

धनगढी उप-महानगरको मतगणना सुरु

धनगढी :  सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका सुरु भएको छ। सर्वदलीय बैठकपछि मतगणना शनिवार साढे १२  बजेदेखि सुरु भएको हो। वडा- १ बाट मतगणना सुरु गरिएको छ। धनगढी उपमहानगरको नयाँ भवनमा मतगणना भइरहेको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ।धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

धनगढी उपमहानगर मेयरमा एमालेबाट चन्दले दर्ता गराए उम्मेदवारी

धनगढी उपमहानगरपालिकाको मेयरमा एमालेबाट रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।यसअघि उनी एमालेको जिल्ला अध्यक्षमा पराजित भएका थिए । उनलाई पार्टीले उपमहानगरको मेयरमा उम्मेदवार बनाएको हो । एमालेबाट उपमहानगरको उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन् ।उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालयमा जानुअघि उम्मेदवारसहित एमालेका कार्यकर्ताले बाजागाजासहित जुलुस निकालेका थिए । सो अवसरमा पार्टीका सुदूरपश्चिम इन्चार्