धनगढी उपमहानगरपालिकामा लोसपाबाट विश्वकर्माले दिए उम्मेदवारी
लोसपाबाट वसन्तबहादुर विश्वकर्माले धनगढी उपमहानगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।पार्टीका केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिएका प्रमुखसहित २५ जनाले आफ्नो उम्मेदवारी दर्ता फिर्ता लिएका छन् । फिर्ता लिनेमा राष्ट्रिय जनमोर्चाबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी अन्जना श्रेष्ठसहितका उम्मेदवार रहेका छन् ।निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन दिएको शुक्रबार साँझ ५ बजेको समयसम्ममा उनीहरुले फिर्ता लिएका हुन् । प्रमुख पदका उम्मेदवारसहित २५ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टले बताए ।
धनगढी – सुदूरपश्चिम प्रदेशकाे राजधानी समेत रहेकाे उपमहानगरपालिका धनगढीको मेयरमा १० जनाको उम्मेदवारी दर्ता भएको छ। यस्तै उपप्रमुखमा ७ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वडको उम्मेदवारी परेको छ। नेकपा एमालेबाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा, […]
कैलाली : सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरको प्रमुखमा १० जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्तारुढ गठबन्धन, नेकपा एमालेसहितका अन्य दल र स्वतन्त्रबाट गरि प्रमुख–उपप्रमुखमा कुल १७ जनाको उम्मेदवारी दर्ता भएको छ।
धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड…
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिकामा नगर प्रमुखका लागि दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा दलदेखि स्वतन्त्र गरी नगर प्रमुखमा दश जना र उपप्रमुखमा सात जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीबाट
सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकाको मेयर पदमा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। भने एमालेका तर्फबाट उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन्।...
धनगढी उपमहानगरपालिकाको मेयरमा एमालेबाट रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।यसअघि उनी एमालेको जिल्ला अध्यक्षमा पराजित भएका थिए । उनलाई पार्टीले उपमहानगरको मेयरमा उम्मेदवार बनाएको हो । एमालेबाट उपमहानगरको उपमेयरमा कन्दकला रानाले उम्मेदवारी दर्ता गराएकी छन् ।उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालयमा जानुअघि उम्मेदवारसहित एमालेका कार्यकर्ताले बाजागाजासहित जुलुस निकालेका थिए । सो अवसरमा पार्टीका सुदूरपश्चिम इन्चार्
धनगढी – कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले […]
१९ फागुन, धनगढी । विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक पदबाट हालै राजीनामा दिएका व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दर सुदूरपश्चिमका अभियान्तासमेत रहेका हमालले बिहीबार धनगढीमा घोषणा सभा आयोजना गर्दै अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपमहानगरको मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । २०७४ […]
कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताए । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजय