बाढीले लुम्बिनी प्रदेशमा ४ अर्बको धानबाली नष्ट

देशभर लगातार परेको बेमौसमी वर्षका कारण आएको बाढीले लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको धानबाली नष्ट पारेको छ । भित्र्याउन तयारी अवस्थामा रहेको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेशमा करिब ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी पस्दा उक्त रकम बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । बेमौसमी वर्षासँगै आएको बाढीले लुम्बिनीसँगै प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा लगाइएको धानबालीमा समेत ठुलो क्षति गरेको छ । बाढीले धानबाली नष्

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा ३६ हजार हेक्टर खेतको धानबालीमा क्षति

बुटवल– किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा वर्षाले धारबालीमा ठूलो क्षति पुर्‍याएको प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार वर्षा सुरु हुनुभन्दा अगाडि नै किसानले ५५ हजार ५४ हेक्टरबाट धानबाली भित्र्याइसकेका थिए […]