धानबाली भित्र्याउने समयमा परेको पानीसँगै आएको बाढीले काटेको धान बगाएको र डुबाएको छ । धेरै जिल्लामा पाकेको धान खेत बगाएको छ । कुल गार्हस्थ्य उत्पादनमा करिब ३० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगट्छ भने त्यसमा पनि सबैभन्दा धेरै प्रतिशत हिस्सा धानको देखिन्छ । चालू आर्थिक वर्षमा धान रोप्ने बेलामा र रोपेपछि राम्रो वर्षा भएकाले उत्पादन बढ्ने […]