सार्वजनिक सेवामा रुपान्तरण : वैज्ञानिक भूमिसेवा प्रणाली

जागिरका २६ वर्षमा २४ वर्षसम्म शिक्षा प्रशासनको अनुभव सँगालेको मलाई भूमि प्रशासन क्षेत्रको प्रशासनिक नेतृत्वको अवसर प्राप्त भयो । सबैले जटिल र लफडाको काम भन्दै गर्दा मलाई यसका समस्याको गहिराई बुझ्न र सुधारको मार्ग दिशा तय गर्नुपर्ने चुनौती थियो । जुन परिस्थिति बुझ्न र गति निर्धारण गर्न आफ्नै सिक्ने शैली र माननीय मन्त्रीज्यूहरूको विश्वास र […]