स्वास्थ्यकर्मीका अनुसार पछिल्लो समय मधुमेह रोग भित्रभित्रै फैलिरहेको छ। तर, धेरैले परीक्षण गराउँदैनन। रोग पुष्टि भएमा नियमित औषधि खानुपर्ने भन्ने डर उनीहरुमा हुने गरेको छ। स्वास्थ्य स्वयंसेविकाका अनुसार नियमित औषधि खानुपर्ने झन्झटले कतिपयले मधुमेह परीक्षण...