पश्चिम सुर्खेतका बस्तीमा बाढी

सुर्खेत : शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेतको पश्चिम क्षेत्रका धेरै ठाउँमा क्षति पुर्‍याएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।चौकुने गाउँपालिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुनेकै वडा नं ९ रागमाविद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।उनका अनुसार उक्त स्थानमा करिब १० घरमा क्षति

सम्बन्धित सामग्री

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

लगातार वर्षाका कारण दाङका धेरै बस्तीमा बाढी

दाङ – तीन दिन देखिको लगातार परिरहेको वर्षातका कारण दाङको  देउखुरीका प्रायजसो बस्तीमा बाढी पसेको छ । अहिलेसम्म गढवा गाउँपालिका वडा नम्बर ५ लालपुर, लोखपुर गाउँमा खहरे खोलाको बाढी पसेको छ । यस्तै राप्ती गाउपालिका वडा नम्बर ५ लठ्हठा, पहरुवा गाउँमा बाढी पसेको छ । सुरक्षाकर्मीहरु सम्बन्धित ठाउँमा परिचालन भएर सुरक्षित स्थानमा स्थानान्तरणको प्रयास जारी रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

सप्तकोसी नदीको बाढी बस्तीमा पस्दा खतरा

इटहरी । बुधबार बिहान सप्तकोसी नदीले चतरा पुल नजिकै पर्ने बेलका नगरपालिका ८ डुम्रेबोटे (जिरो प्वाइन्ट) बाट बस्तीमा बाढी पस्यो ।उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बस्तीमा बाढी पस्दा यहाँका दुई हजार भन्दा बढी परिवार बिस्थापित भएका छन् । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका […] The post सप्तकोसी नदीको बाढी बस्तीमा पस्दा खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

काठमाडौँ,१८ साउन । चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् […]

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्।...

कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन् । सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन् । गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन् । उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए । ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन

सप्तकोसीको बाढी बस्तीमा पस्यो, सयौं घर जोखिममा

काठमाडौं । उदयपुरको बेलका नगरपालिकामा सप्तकोसी नदीको बाढी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेसँगै सयौं घर जोखिममा परेका छन् । कटान रोक्न सरकारी तहबाट भएको प्रयास प्रभावकारी नहुँदा बाढी अस्थायी बाँध फुटाएर बस्तीमा पसेको हो । बेलका नगरपालिकामा वडा नं ८ को जिरो पोइन्टबाट सप्तकोशीको बाढी बस्तीमा पसेको छ । मंगलबार दिउँसैदेखि बाढी रोक्ने […]

विराटनगरका बस्तीमा बाढी पस्दा, २५ परिवार विस्थापित

काठमाडौँ । अविरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला […]