सप्तकोसी नदीको बाढी बस्तीमा पस्दा खतरा

इटहरी । बुधबार बिहान सप्तकोसी नदीले चतरा पुल नजिकै पर्ने बेलका नगरपालिका ८ डुम्रेबोटे (जिरो प्वाइन्ट) बाट बस्तीमा बाढी पस्यो ।उदयपुरको बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरी लगायत बस्तीमा बाढी पस्दा यहाँका दुई हजार भन्दा बढी परिवार बिस्थापित भएका छन् । बेलका नगरपालिकाका मेयर अशोक कार्कीका […] The post सप्तकोसी नदीको बाढी बस्तीमा पस्दा खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

सप्तकोसी आसपासका क्षेत्रमा जोखिम कायमै, आठ जिल्लाका साना नदीमा बाढीको खतरा

काठमाण्डाै - सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ । यसले गर्दा बाढी, डुबान र कटानको जोखिम कायमै छ । आज र भोलि सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास नै हुने भएकाले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ । यसैबीच, आज सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धाादिङ, कञ्चनपुर र आसपास भइ बहने केही साना नदीमा बाढीको...

कोसीको बाढी बस्तीमा छिर्ने त्रासले स्थानीयहरू सुरक्षित स्थानतर्फ जाँदै

पहाडी जिल्लाहरूमा परेको निरन्तर वर्षाका कारण सप्तकोसी नदी कटान र ओभरफ्लो भइ उदयपुर जिल्लाको बेलका नगरपालिका ८ डुम्रीबोटे नजिकै नदी बस्तीतर्फ सोझिने खतरा बढेको छ ।