कञ्चनपुरमा चौधर नदीको बाढी बस्तीमा

बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्।...

सम्बन्धित सामग्री

र्‍यान्डममा आइपुग्यो ‘नदीको राजमार्ग’

साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ ।

र्‍यान्डममा आइपुग्यो ‘नदीको राजमार्ग’

साहित्यकार दीपक समीपको लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’ को शनिवार पोखरामा परिचर्चा गरिएको छ ।

म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा

म्याग्दी, ३० जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो । तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मङ्गलाका प्राविधिक नगेन्द्र सापकोटाले बताए । “म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट […]

खानेपानी सुविधा नहुँदा भेरी नदीको भर

जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउदै आएका छन् । तस्बिर- हेमन्त केसी/रासस

भेरी र कर्णाली नदीको सङ्गमस्थल

कर्णाली प्रदेशको समृद्धिको आधार बन्न सक्ने भेरी नदी र कर्णाली नदीको सङ्गमस्थल । यी दुई नदी सुर्खेतको पञ्चपुरी नगरपालिका–११, कुईनेमा आपसमा मिसिन्छन् । तस्बिरः सुरेश आचार्य/रासस

‘कालीगण्डकी नदीको सभ्यतालाई जोगाऔँ’

–सुशीला रेग्मी/ कालीगण्डकी नदी लामो समयदेखि धेरैको चर्चा र बहसको विषय बनेको छ । राम्दीदेखि डाइभर्सन गरेर तिनाउ नदीमा लैजाने अवधारणा सुरु भएदेखि नै यस नदीका सन्दर्भमा विभिन्न बहस हुने गरेको छ भने अर्कोतर्फ विश्वकै एकमात्र शालिग्राम पाइने नदी भएकाले पनि यो नदीको चर्चा सर्वत्र हुने गर्छ । नदीको सभ्यता संरक्षण र यहाँका प्राकृतिक स्रोत […]

कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण

कवि अमृता स्मृतिको नयाँ कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण गरिएको छ । हिजो (शनिवार) काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो । कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो ।पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए । उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे । उनले भने, समग्रमा कविताकृति विभेदविरुद्धको पैरवी गरेको मैले पाएँ, ‘जुन साँच्चै राम्रो छ

सप्तकोसी नदीको बहावप्रति चिन्ता व्यक्त

विराटनगर । सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले आज एक प्रेस नोट जारी गर्दै नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकामा आफू […]

जवा नदीको बालुवा, गरिबको गुजारा

जुम्ला चन्दननाथ नगरपालिका १ की ५८ वर्षीय बासमती कुलाल हरेक बिहान ५ बजे जवा नदी किनारमा पुग्छिन् । उनी दिनभर जवा नदीमै भेटिन्छिन् । नदीको बालुवा निकाल्ने र बेच्ने उनको दैनिकी हो । त्यही जवा नदीको बालुवा बेचेर उनको परिवारको गुजारा चल्छ । उनले भनिन्,‘एकाबिहानै आउँछु । नदीको बालुवामै खेल्छु । बालुवामै रमाउँछु । परिवारको खर्च जोहो गर्ने बालुवा एक स्रोत बनेको छ । जवा नदीको बालुवा जीवन चलाउने गुजारा बनेको छ । उनका छिमेकी धनमाया कुलाल पनि उनीसँगै जवा जान्छिन् । दिनभरि बालुका निकालेर व्यापारील

पहुँच मार्गमै पुगेको महाकाली नदीको बाढी

महाकाली नदी किनारामा निर्माण भएको पहुँच मार्गमा पुगेको नदीको बाढी । नदीको बाढीले पहुँच मार्गको डेढ किलोमिटर क्षेत्रमा कटान गरी बगाएको छ ।-तस्बिरः राजेन्द्रप्रसाद पनेरु-रासस