'अवरुद्ध खोप अभियान फेरि सुरु हुने, चिनियाँ खोपको दोस्रो मात्रा जेठ लाग्नासाथ' - BBC News नेपाली

चिनियाँ खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि दिइने सरकारको तयारी तर कोभिशील्डको चाहिँ अभावले गर्दा सबैलाई समयमा दोस्रो मात्रा दिन सकस हुने बताइएको छ।

सम्बन्धित सामग्री

कोभिडविरुद्धका दुई प्रकारका खोप भोलिदेखि दिइने, छुटेकाहरू मुख्य प्राथमिकतामा

काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध खोप अभियान (भोलि) मंगलबारबाट सञ्चालन हुने भएको छ।चीनबाट २५ असारमा चीनबाट खरिद गरिएको भेरोसेल १० लाख डोज, मंगलबार अमेरिकी सहयोगमा काठमाडौं आएको जोनसनको खोप भोलिदेखि लगाउन लागिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको बैठकले २९ गतेबाट खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। चिनियाँ खोप खोपको पहिलो प्राथमिकतामा ५५ वर्ष माथिका पहिलो मात्रा खोप लगाउन छुटेका सबै नागरिकलाई लगाइने भएको छ।त्यस्तै विश्वविद्यालय, विद

स्थगित भएको खोप अभियान काठमाडौं महानगरमा फेरि सुरु

काठमाडौं।कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम काठमाडौं महानगरपालिकामा आजदेखि फेरि सुरु हुने भएको छ। खोप अभाव परिपूर्ति नहुँदा स्थगित भएको खोप कार्यक्रम आजदेखि फेरि सुरु भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।खोप अभियान काठमाडौंमा जेठ ३१(आज) र असार १ गते सञ्चालित हुनेछ। महानगरपालिकाले एक सूचना जारी गरेर ६० देखि ६१ वर्ष उमेर समूहका व्यक्तिले चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउन पाउने जनाएको छ।

दुई दिनअघि नै रोकियो खोप अभियान

काठमाडौं, जेठ २८ । काठमाडौं महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ। कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम […]

ऐया दुख्यो त... जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप यसरी लगाइयो

उपत्यकाका तीन जिल्लामा आजदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिन शुरु भएको छ।  ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिन शुरु भएको हो। मंगलबारदेखि सञ्चालित  खोप अभियान २९ गतेसम्म पाँचदिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ…

कोरोना विरुद्धको खोप अभियान : ललितपुर महानगरमा जेठ ६ देखि १३ गतेसम्म

ललितपुर – ललितपुर महानगरपालिकाले आउँदो बिहिबारदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले जेठ ६ गते बिहिबारदेखि जेठ १३ गतेसम्म खोप लगाउने निर्णय गरेको नगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । यस अघि चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप दिन लागेको महर्जनले बताउनुभयो । महानगरपालिकाले २९ वटै वडाहरुमा खोप केन्द्र राखेर सकेसम्म कम भिडभाड हुने गरी खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

मुम्बईले जारी गर्‍यो करोड डोज भ्याक्सिनको टेन्डर, चिनियाँ खोप नलिने

एजेन्सी। बृहन्मुम्बई नगर निगम(बीएमसी)ले बुधबार विदेशी भ्याक्सिन निर्माता कम्पनीहरुसँग एक करोड डोज खरिदका लागि विश्वटेन्डर जारी गरेको छ। बीएमसीले सोमबारदेखि सुरु भएको भ्याक्सिनेसन प्रक्रिया तीव्र पार्न यो टेन्डर आह्वान गरेको हो। बीएमसीले चीनमा बनेको भ्याक्सिनले भने टेन्डरमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको छ। दुईदेखि तीन महिनाभित्र खोप अभियान युद्धस्तरमा जाने र कोरोना नियन्त्रणमा मद्दत पुग्ने बीएमसीको विश्वास छ।

जेठ २ गतेदेखि चिनियाँ खोपको दोस्रो डोज लगाइने

काठमाडौं।कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी,भीडभाड नगरी व्यवस्था मिलाउन पत्राचार गरिने बताए।जेठ २ गतेदेखि हुने खोप अभियान जेठ १० गते सकिनेछ।एक लाख ५९ हजार ४९९ जनालाई खोप दिने लक्ष्य लिइएको छ।

जेठ २ गतेदेखि चिनियाँ खोपको दोस्रो डोज लगाइने

काठमाडौं।कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेदेखि लगाइने भएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी,भीडभाड नगरी व्यवस्था मिलाउन पत्राचार गरिने बताए।जेठ २ गतेदेखि हुने खोप अभियान जेठ १० गते सकिनेछ।एक लाख ५९ हजार ४९९ जनालाई खोप दिने लक्ष्य लिइएको छ।

चिनियाँ खोप लगाउने अभियान आजदेखि स्थगित

काठमाडौं—कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए ।परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाले यस अघि १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएपनि बुधबारबाटै स्थागित गरेको हो । भेरोसेल खोप चीन सरकारले ८ लाख डोज नेपाल सरकारलाई अनुदान सहयोगमा उपलब्ध गराएको थियो । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज मध्ये पहिलो मात

आजबाट चिनियाँ खोप 'भेरोसेल' लगाउन सुरु

काठमाडौं : कोभिड १९ विरुद्धको खोप अभियान पुन: सुरु भएको छ। चीनमा उत्पादित 'भेरोसेल' भ्याक्सिन दिन आजबाट सुरु गरिएको छ। निश्चित वर्गलाई आजबाट चिनियाँ भ्याक्सिन लिन सुरु भएको हो। जसअनुरुप चीनमा छात्रवृत्तिमा अध्ययन गर्न जाने विद्यार्थी, अत्यावश्यक सेवामा खटिएका कर्मचारी लगायतलाई खोप प्रदान गरिनेछ। काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,…