काठमाडौं : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) विरुद्ध खोप अभियान (भोलि) मंगलबारबाट सञ्चालन हुने भएको छ।चीनबाट २५ असारमा चीनबाट खरिद गरिएको भेरोसेल १० लाख डोज, मंगलबार अमेरिकी सहयोगमा काठमाडौं आएको जोनसनको खोप भोलिदेखि लगाउन लागिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको बैठकले २९ गतेबाट खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। चिनियाँ खोप खोपको पहिलो प्राथमिकतामा ५५ वर्ष माथिका पहिलो मात्रा खोप लगाउन छुटेका सबै नागरिकलाई लगाइने भएको छ।त्यस्तै विश्वविद्यालय, विद