दुई दिनअघि नै रोकियो खोप अभियान

काठमाडौं, जेठ २८ । काठमाडौं महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ। कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम […]

सम्बन्धित सामग्री

नेपालगञ्जमा रोकियो दादुरा संक्रमण

नेपालगञ्ज- नेपालगञ्जमा फैलिएको दादुरा संक्रमण रोकिएको छ। नयाँ बिरामी देखा पर्न छोडेसँगै २२ दिनसम्म निरन्तर चलेको खोप अभियान पनि स्थगित भएको छ। नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार पुस १२ गतेदेखि दादुरा संक्रमण फैलिएपछि पुस २२ गतेदेखि खोप अभियान सञ्चालन गरिएको थियो। यो अवधिमा नेपालगञ्जमा २ सय २९ जना दादुरा संक्रमित फेला […]

रोकियो खोप अभियान

कपिलवस्तुमा सक्रिय संक्रमितको संख्या बढिरहेका बेला खोप अभियान रोकिएको छ । कहीं सिरिन्ज त कहीं खोप अभाव हुँदा जिल्लाका सातवटै स्थानीय तहमा दोस्रो चरणको खोप अभियान शनिबारदेखि रोकिएको हो ।

सिरिन्ज नहुँदा रोकियो फाइजर खोप अभियान

काठमाडौं : काठमाडौं उपत्यकासहित आठ जिल्लाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई भोलिदेखि लगाइने भनिएको कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ। सिरिन्ज अभावका कारण फाइजर खोप अभियान रोकिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सिरिन्ज आउने क्रममा रहेको र आइसकेपछि खोप लगाउने नयाँ तालिका सार्वजनिक गरिने बताए। मन्त्रालयले पुस १३ देखि पुस २२ गतेसम्म बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, सुदूरपश्चिम प्रदेशको डडे

काठमाडौँमा रोकियो खोप कार्यक्रम

कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासन बद्रीबहादुर खड्काले कोभिड १९ विरुद्धको भेरोसेल खोप अभियान असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भने पनि मौजुदा रहेको खोपको मौज्दात सकिएकाले अर्को सूचना नआएसम्मका लागि खोप कार्यक्रम स्थगित भएको बताए।...

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।

मेयरको निर्देशनमा रोकियो हेटौंडामा खोप अभियान

हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा आजबाट लगाउने भनिएको कोरोनाविरुद्धको खोप कार्यक्रमलाई अन्तिम समयमा मेयरले रोक्दा अन्यौलता भएको छ।हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खोप लगाउने अन्तिम समयमा प्राविधिक कारण भन्दै खोप लगाउने कार्य रोक्न निर्देशन दिएपछि अन्यौलता उत्पन्न भएको हो। देशैभर भइरहेको खोप अभियान आजबाट हेटौंडामा पनि सुरु हुने भनिएको थियो।  उपमहानगरभित्रका ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई आजबाट भेरोसेल खोप लगाउने कार्यक्रम थियो। आज बिहान १० बजेबाट खोप लगाउने भनिएपनि

रोकियो कोरोना खोप अभियान

४ चैत, काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए । भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप […]

रोकियो कोरोनाविरुद्धको नियमित खोप अभियान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन सुरु गरेपनि  खोप अभियानको १० दिनपछि कार्यक्रम स्थगित भएको हो।

पर्वतमा खोप अभियान रोकियो

पर्वत (नेस) । पर्वतमा दोस्रो चरणको कोरोना विरूद्धको खोप लगाउने अभियान रोकिएको छ । स्वास्थ्य कार्यालयसँग भएका खोपको डोज सकिएपछि अभियान रोकिएको हो । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले जिल्लामा ६५ वर्ष उमेर पूरा भएकाहरूको संख्या ११ हजार आठ सय ७५ रहेकोमा छ हजार एक सय ४९ जनालाई खोप दिँदा जगेडा रहेको खोप […]

डोज अभावले पर्वतमा रोकियो दोस्रो चरणको कोरोना खोप अभियान

पर्वत : आवश्यक डोज अभाव भएपछि पर्वतमा दोस्रो चरणको कोरोनाविरुद्ध खोप अभियान रोकिएको छ।स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा भोजराज गौतमका अनुसार जिल्लामा ६५ वर्ष उमेर पूरा भएकाहरूको सङ्ख्या ११ हजार आठ सय ७५ रहेकोमा छ हजार एक सय ४९ जनालाई खोप दिँदा जिल्लामा रहेको स्टक डोज सकिएको छ।लक्षितमध्ये ५२ प्रतिशतलाई खोप लगाइएको अवस्थामा डोज स्टक नभएपछि केन्द्रबाट प्रदेश हुँदै जिल्लामा थप डोज नआउने बेलासम्मको लागि खोप अभियान स्थगित भएको हो।‘आजका दिनसम्मका लागि विभिन्न वडामा ८५ भाइल स्टकमा थियो। त्