ग्वार्कोमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते
काठमाडौँ। ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। आइतबार राति ग्वार्कोस्थित बिएण्डबी अस्पताल नजिकै भएको दुर्घटनामा २ जनाको मृत्यु तथा ६ जना घाइते भएका हुन्।
अडियो सुन्नुहोस्ः पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना : २ जनाको मृत्यु, ३ जना घाइते पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् । पानीडाँडाबाट जुठातर्फ विद्यार्थी बोकेको जाँदै […]
पाल्पा : रैनादेवी छहरा गाउँपालिका-६ बल्ढेङगढीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा एक बालकसहित २ जनाको मृत्यु भएको बुझिएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार शुक्रबार दिउँसो पानीडाँडाबाट जुठातर्फ जाँदै गरेको लु १ ब ४९०२ नम्बरको बस दुर्घटनामा परेको हो। विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा बसका मालिक अन्दाजी ४० वर्षीय विजय सारूको सनाखत भएको छ र अर्का बालकको पनि मृत्यु भएको बुझिएको छ। यद्यपि पुष्टि भइसकेको छैन।घ
म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलाको चिलाउने खर्कमा यात्रुवाहक बोलेरो जिप आज साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।म्याग्दीको सदरमुकाम बेनीबाट सामानसहित यात्रु लिएर गाउँतर्फ लागेको ग १ ज ७२५२ नम्बरको जिप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा यात्रु खिमनाथ शर्मा र खिमु पुनको मृत्यु भएको छ भने घाइते ६ जनालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइए
न्युज अफ नेपाल, म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा आज (सोमबार) बोलेरो जिप दुर्घटना भएको छ । सदरमुकाम बेनीबाट बेगखोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीले दिएको जानकारीअनुसार बेगखोलास्थित उकालो जाँदै गरेको जिप अचानक सडकभन्दा तल खस्दा चालक दुतबहादुर थापासहित ६ […]
पाल्पा : जिल्लाको निस्दी गाउँपालिका–५ पटाकसरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा निस्दी गाउँपालिका ५ गल्धास्थित गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्यालस्थित काफलका ३ महिने शिशु सिमोन कालुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रह...
बाजुराको बडिमालिका नगरपालिका ८ मा सोमबार साँझ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मंगलबार बेलुका पौने ८ बजे दानसाँगुबाट मार्तडीतर्फ जाँदै गरेको से १ ज ९४० नम्बरको जीप जिल्ला अस्पतालको गेट नजिकैको उकालोमा ब्याक भएर सडकबाट करिब ६० मीटर तल खसेको थियो। दुर्घटनामा हुम्लाको ओदानचुली गाउँपालिका ३…