दाङमा बस र माइक्रोबस ठोक्किँदा ६ जना घाइते

दाङको लमहीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।   काठमाडौंबाट घोराहीतर्फ आउँदै गरेको ना ६ ख ४१४९ नम्बरको बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नम्वरको माइक्रोबस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।घाइते हुनेहरुमा रोल्पाका रोल्पा नगरपालिका –१ बस्ने बर्ष २२ की मुना कुँवर, सोही जिल्ला गंगादेव गाँउपालिका –२ बस्ने बर्ष ३० की भानुमती डाँगी, सल्यान  त्रिवेणी गाँउपालिका– ३ बस्ने ५३ वर्षीय मोतिलाल वली, माइक्रो चालक दाङ दंगीशरण गाँउपालिका &

सम्बन्धित सामग्री

कैलालीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

१६ पुस, धनगढी । कैलालीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गौरीगंगा नगरपालिका- ६ बनबेहडामा पूर्वपश्चिम राजमार्गमा अत्तरियाबाट पूर्वतर्फ गइरहेको सु प प्र ०२००१ ज ४०६ नम्बरको माइक्रोबस दुर्घटनामा हुँदा लम्कीचुहा नगरपालिका-१ का कर्मा प्याकुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

सप्तरीमा बस र माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु, ६ घाइते

सप्तरीमा बसले माइक्रोबसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जाजरकोटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत - जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको खारा भन्ने ठाउँबाट कालीमाटी जाँदै गरेको भे १ ज ९८७ नम्बरको माइक्रोबस दुर्घटना हुँदा बारेकोट गाउँपालिका–२ की ४२ वर्षीय शान्ति रोकाया र जुम्ला गुठिचौरका ५५ वर्षीय मंगल महतराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय…

जाजरकोटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत - जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको खारा भन्ने ठाउँबाट कालीमाटी जाँदै गरेको भे १ ज ९८७ नम्बरको माइक्रोबस दुर्घटना हुँदा बारेकोट गाउँपालिका–२ की ४२ वर्षीय शान्ति रोकाया र जुम्ला गुठिचौरका ५५ वर्षीय मंगल महतराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय…

बस र माइक्रो ठोक्किँदा सुनसरीमा तीन जनाको ज्यान गयो

सुनसरी – सुनसरीमा बस र माइक्रो आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी इनरुवाको पितृवना सडक खण्डमा बा ५ ख ३१५७ नम्बरको माइक्रोबस र ना ६ ख ७९५ नम्बरको बस ठोक्किँदा माइक्रोका चालकसहित तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मृत...

गुल्मीमा माइक्रोबस दुर्घटना, ७ जनाको मृत्यु, ६ घाइते :: Pahilopost.com

चन्द्रकान्त खनाल बुटवल :  गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। गुल्मीबाट बुटबल आइरहेको  लु १ च ४५२२ नम्बरको जिप र बुटबलबाट तम्घास गइरहेको  वा ३ ख ५५०१ नम्बरको माइक्रोबस ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा सात जनाको मृत्यु भएको