विराटनगर : विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।तीनवटा सवारीसाधन आपसमा जुध्दा एक जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा विराटनगर महानगरपालिका-२ का ६० वर्षीय रमेशकुमार पाण्डे छ्न्।घाइतेमध्ये ३ जनालाई नोबेल अस्पतालमा र अन्य ३ जनालाई कोशी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रक, प्रदेश ३–००१–०२३–च २८५१ न