छठ नजिकिँदै जाँदा डोम समुदायलाई भ्याइनभ्याई

जलेश्वर– तराईवासीका महानपर्व छठ नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टालु टपरी बनाउने डोम समुदायलाई अहिले भ्याइनभ्याई भएको छ । सुङ्गुर डोर्‍याएर वर्षैभरी गाउँ–गाउँ चहार्ने तथा गाँस, बास र कपासकै जोरजाममा पिढीदर पिढीलाई हम्मेहम्मे पर्ने गरेको महोत्तरीका डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरी आफ्ना जीवनका हरेक दुःख बिर्सेर मिठो मसिनो खाने र राम्रो […]

सम्बन्धित सामग्री

छठसँगै खुसी आउँछ डोम समुदायमा

दीपावलीलगत्तै सुरु हुने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छन् । यसबेला पुर्खौली पेसाले काम पाउँछ, सामानले बजार । अनि खुसीको त के कुरा ?

छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ

छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।

छठ पर्वमा बाँसका सामग्रीको महत्त्व

छठ पर्व नजिकिएसँगै डोम समुदाय जो परम्परागत रूपमा बाँसका सामग्री बनाउनमा कुशल मानिन्छ, उनीहरू बाँसका सामग्री बनाउनमा व्यस्त छन् ।

बिन र डोम समुदाय चाडपर्वलक्षित सामान बनाउन व्यस्त

कात्तिक कृष्णपक्ष सुरु भएसँगै मधेशको प्राचीन मिथिला क्षेत्रका बिन र डोम समुदायमा व्यस्तता बढेको छ । दीपावली तथा छठ पर्वका लागि आवश्यक पर्ने बाँसको डाली, छिटी, नाङ्लो, चाल्नो, पङ्खा, कोनीया र अन्य खेलौना बनाउन उनीहरूमा व्यस्तता बढेको हो ।

विन र डोम समुदाय चाडवर्पलक्षित सामान बनाउन व्यस्त

महोत्तरी, १४ कात्तिक । कात्तिक कृष्णपक्ष सुरु भएसँगै मधेशको प्राचीन मिथिला क्षेत्रका विन र डोम समुदायमा व्यस्तता बढेको छ । दीपावली तथा छठ पर्वका लागि आवश्यक पर्ने बाँसको डाली, छिटी, नाङ्लो,चाल्नो, पङ्खा, कोनीया र अन्य खेलौंना बनाउन उनीहरूमा व्यस्तता बढेको हो । ती पर्वमा यस्ता सामग्री आवश्यक पर्ने भएकाले विन र डोम समुदाय अहिले यस्ता […]

महापर्वमा जातीय विभेद : दलित समुदायलाई छठ मनाउन छुट्टै ठाउँ

छठमा दलित (डोम समुदाय) ले बनाएको बाँसको दाउरा, अर्घ्य दिने टोकरी, नाङ्लो प्रयोग गरिन्छ । तर छठीमाई रुपी एउटै सिरसोपता वा एउटै पंडालभित्र बसेर दलित समुदायलाई छठ मनाउन दिइँदैन ।

डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त

छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय यतिबेला बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेका छन् । तराई मधेसको महान् छठ पर्वको लागि अहिले डोम समुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय

गौशाला, कात्तिक ५ गते । हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा...

हिन्दूको छठका लागि बाँस र बेतका सामग्री बनाउदै डोम समुदाय

हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्‍यस्त भएका छन्।