छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय यतिबेला बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेका छन् । तराई मधेसको महान् छठ पर्वको लागि अहिले डोम समुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
१ मंसिर, धनुषा । सधैँ खान, लाउन धौधौ हुने डोम समुदायलाई अहिले भने मुहारमा हाँसो र मनमा उल्लास छाएको छ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौँभरि गाउँगाउँमा सुँगुर डोहोर्याएर चहार्ने डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ । दीपावलीलगत्तै सुरु हुने छठपर्वलाई लक्षित […]