हिन्दूको छठका लागि बाँस र बेतका सामग्री बनाउदै डोम समुदाय

हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्‍यस्त भएका छन्।

सम्बन्धित सामग्री

पूजाको सामग्री बनाएर आम्दानी गर्दै डोम समुदाय

१ मंसिर, धनुषा ।  सधैँ खान, लाउन धौधौ हुने डोम समुदायलाई अहिले भने मुहारमा हाँसो र मनमा उल्लास छाएको छ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौँभरि गाउँगाउँमा सुँगुर डोहोर्‍याएर चहार्ने डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ । दीपावलीलगत्तै सुरु हुने छठपर्वलाई लक्षित […]

डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त

छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय यतिबेला बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेका छन् । तराई मधेसको महान् छठ पर्वको लागि अहिले डोम समुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

छठ पर्वका लागि बाँस र बेतका सामग्री बनाउन व्यस्त डोम समुदाय

गौशाला, कात्तिक ५ गते । हिन्दू धर्मावलम्बीहरूको महान् छठ पर्व नजिकिँदै जाँदा महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट बनाइएका भाँडाकुँडा...