पोखरिया (पर्सा) : छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ। कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो।छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरुको भिड देखिन्छ। खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मूला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिड बजारम
विराटनगर : मोरङको विराटनगरमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीडभाड बढेको छ। कार्तिक शुक्ल पक्षको चौथी तिथिदेखि छठ पर्व सुरू हुन्छ ।छठ पूजामा छठी मातालाई चढाइने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोटलगायतका सामग्री आवश्यक पर्दछ। ती वस्तुको खरिद गर्न यतिबेला विराटनगरमा भीडभाड छ। यस्तै‚ माटो तथा बाँसका सामग्री खरिद गर्नेको पनि उत्तिकै घुइँचो देखिन्छ।तराईका जिल्लामा रहेका घाटहरू, नदी, पोखरीलगायतमा सरसफाइ, सजावट र व्यवस्थापनका लागि क
जनकपुर । अन्न केलाउन प्रयोग गरिने नाङ्लो बाँसको चोयाबाट बन्छ । कहिलेकाहीँ पूजा सामग्री वा चोखोनितोका सामग्री पनि नाङ्लोमै राखिन्छ । तराई मधेसमा नाङ्लो बुन्ने काम मुख्यतया डुम समुदायले गर्दछ ।मिथिलाञ्चलमा छठको पूर्व सन्ध्यामा बाँसबाट बनेका सामग्रीहरु जोहो गर्न अहिले भ्याइ–नभ्याइ छ । छठ पर्व डुम समुदायका लागि आय आर्जनको अवसर पनि हो । उनीहरुले बनाएको नाङ्लो, डालो, पनपतिया लगायतका बाँसका सामग्री छठमा बढी खपत हुने गर्दछ ।छठ पर्वमा नाङ्लो, छिटी, डालो, पनपतिया लगायतका भाँडामा अर्घको प्रसाद राख्ने