थुनामा रहेका सांसद निलम्बनमा पर्ने कि नपर्ने ?

काठमाडौं । तीन वर्ष भन्दा बढी कैद सजाय हुने फौजदारी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सांसद निलम्बन हुने वा नहुने प्रवधानमा दलहरुबीच विवाद हुँदा प्रतिनिधिसभा नियमावली मस्यौदाको कार्य प्रभावित बनेको छ।    नियमावली ...

सम्बन्धित सामग्री

बैंकिङ कसुर मुद्दामा धरौटी बुझाउन नसके ६ महिनाभन्दा बढी थुनामा बस्नु नपर्ने

बैंकिङ कसुरको मुद्दामा जरिवाना बापतको धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरु अब ६ महिनाभन्दा बढी कैदमा बस्न नपर्ने भएको छ ।

सांसद शर्मालाई थुनामा राख्नु नपर्ने अदालतले दियो दुई कारण

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले सांसद सनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा छानबिन गर्न दुई कारणले थुनामा राख्न आवश्यक नभएको ठहर गरेको छ। म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पुर्‍याइएका शर्मालाई न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा राख्न सिआइवीले गरेको मागलाई अस्वीकार गरेको छ। न्यायाधीश शर्माले सुनिल भागेर देशबाहिर जाने सम्भावना नभएको र प्रमाण नष्ट […]

सन्दीपलाई भेटेको भोलिपल्ट किशोरीले भनेकी थिइन्- मेरो जीवनकै सबैभन्दा खुशीको दिन

सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई थुनामा राख्नु नपर्ने तथा विदेश जान लगाइएको रोक फुकुवा गर्न आदेश दिँदा केही नयाँ तथ्यहरुको उजागर गरेको छ ।

शोभराजले कसरी पाए बाँकी कैद मिनाहा ?

सर्वोच्च अदालतले बुधबार ‘विकनी किलर’का रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई बाँकी कैद मिनाहा हुनेगरी बन्दी प्रत्यक्षीकरणको आदेश दिएको छ । बाँकी कैद मिनाहाको आदेशसँगै शोभराज बिहीबार रिहा हुने तयारीमा छन् ।बन्दी प्रत्यक्षीकरणको रिटमा बुधबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए आजैका मितिबाट थुनामुक्त गरिदिन आदेश दिएको थियो ।सर्वोच्चको आदेशमा भनिएको थियो, ‘उच्च अदालत र यसै अदालतब

चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले चार्ल्स शोभराजलाई छाड्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न आदेश जारी गरेको हो ।

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै शोभराजलाई अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजकै दिनबाट कैद मुक्त गर्न र १५ दिनभित्र आफ्नो देश फर्काउने व्यवस्था […]

आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।सोही रि

सर्वोच्चले विशेष अदालतसँग माग्यो दीप बस्न्यातलाई थुनामा राख्नुको कारण

१९ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव दीप बस्न्यातलाई थुनामा राख्नुपर्नाको कारण माग गरेको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ दिन विशेष अदालतलाई आदेश दिएको हो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो आदेश जारी हुन […]

आपराधिक गतिविधिमा संलग्न सांसद निलम्बनमा नपर्ने

२२ वैशाख, काठमाडौं । कुनै सांसद आपराधिक गतिविधिमा भएको अभियोगमा पुर्पक्षका लागि थुनामा गए उनको पद निलम्बन नहुने भएको छ । तर, सेवा, सुविधा र अधिकार प्रयोग गर्न पाउने छैनन् । सांसद आपराधिक कार्य गरी पुर्पक्षका लागि थुनामा जाँदा निलम्बन गर्नुको सट्टा सेवा, सुविधा र अधिकार प्रयोग गर्न नपाउने व्यवस्था गरेको …