काठमाडौं । सर्वोच्च अदालतले बिकिनी किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई गर्दै शोभराजलाई अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजकै दिनबाट कैद मुक्त गर्न र १५ दिनभित्र आफ्नो देश फर्काउने व्यवस्था […]