चोलेन्द्रशम्शेरको तेस्रो दिनकाे बयान सुरू

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरू भएको छ।...

सम्बन्धित सामग्री

जिल्ला अदालतमा नक्कली भूटानी प्रकरणमा बयान सुरू

काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शुक्रबारदेखि बयान सुरू भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतबार पनि बयान जारी रहनेछ । नेपाली …

निलम्बित प्रधानन्यायाधीश जबरासँग महासभियोग सिफारिश समितिको अन्तिम बयान सुरू

काठमाडौं, २८ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ । महाभियोग सिफारिश समितिले जबरासँग आज अन्तिम बयान लिएको हो । यसअघि बैठक विहान ११ बजे बस्ने भनिएको थियो । तर, बैठक भने साढे तीन घण्टा ढिलोगरि सुरु भएको हो । समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई […]

निलम्बित प्रधानन्यायाधीशको तेस्रो दिन बयान सुरू

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिन बयान सुरू भएको छ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको र संविधान र कानुन बमोजिम काम गर्दै आएको वयान दिनुभएको छ । समितिले उहाँसँग बुधबारबारदेखि बयान लिन सुरू गरेको थियोे । बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ । पहिलो दिन चार …

निलम्बित प्रधानन्यायाधीश जबराको आज तेस्रो दिन पनि बयान सुरू

काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको आजपनि बयान सुरु भएको छ । जबरा बयानको लागि महाअभियोग सिफारिस समितिमा पुगेलगत्तै आज तेस्रो दिन बयान सुरु भएको छ । यसअघिको बयानमा जबराले आफूमाथिमको महाभियोगको औचित्य नभएको बताएका थिए । उनले समितिमा बसेका सांसदहरुको बारेमा समेत प्रश्न उठाएका छन् । उनले आफूमाथि अनावश्यक आरोप लगाईएको भन्दै […]

चोलेन्द्रशम्शेरको तेस्रो दिनको बयान सुरू

१९ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान सुरु भएको छ । बयानका लागि जबरा तेस्रो दिन समितिमा उपस्थित भएका हुन् । सिफारिस समितिले ४४ वटा प्रश्न तयार पारेको छ, तर दुई दिनको बयानका क्रममा जम्मा ६ वटा प्रश्न मात्र सकिएको छ । जबराविरुद्ध सत्तारुढ दलका सांसदहरुले १ फागुनमा महाअभियोग दर्ता […]

महाभियोग सिफारिस समितिमा चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरू

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिइरहेको छ। बुधबारदेखि थालेको बयान आज दोस्रो दिन पनि सुरू भएको हो। हिजोको बैठकमा जबरालाई ४३ मध्ये चार प्रश्न सोधिएको थियो। बाँकी प्रश्नको उनले क्रमशः सामना गर्दै जानेछन्।जबराविरुद्ध फागुन १ गते सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनी निलम्बनमा परेका थिए। अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप उनीमाथि लागेकाे छ।&

निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सुरू

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ । बुधबारबारदेखि बयान सुरू भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिनुभएको […]

प्रधानन्यायाधीश जबराको बयान सुरू

काठमाडौं, १६ भदौ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बयानको लागि महाभियोग सिफारिश समितिमा उपस्थित् भएका छन् । उनी उपस्थित् भएसँगै उनको आज दोस्रो दिनको बयान सुरु भएको छ । जबरा हिजोपनि बयानको लागि समितिको बैठकमा सरिक भएका थिए । हिजोको बयानमा उनले आफूमाथि लगाईएको महाभियोगको कुनै अर्थ नभएको र यसको औचित्य नै समाप्त […]

पल भनिने पूर्णविक्रम शाह र उनका म्यानेजरकाे बयान सकियाे, थुनछेक बहस सुरू

तनहुँ, ९ वैशाख : नाबालिग गायिकालाई बलात्कार गरेकाे मुद्दा लागेका पल शाह भनिने पूर्णविक्रम शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर जोशीसँगकाे बयान आज सकिएकाले आजै बहस सुरु भएको हो । बुधबार दिउँसो २ बजे जिल्ला अदालत तनहुँको बन्द इजालसमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार […]