गत वर्ष दुई अर्ब १५ करोडको राउटर आयात

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा नेपालले विदेशबाट दुई अर्ब १५ करोड रुपैयाँ बराबरको राउटर आयात गरेको छ। भन्सार विभागले दिएको जानकारीअनुसार उक्त मूल्यको ८ लाख ५ हजार २८० वटा राउटर आयात गरेको हो। राउटर आयात गर्दा आयातकर्ताले सरकारलाई ४० करोड रुपैयाँ बराबरको भन्सार राजश्व तिरेका छन्। उक्त अवधिमा नेपालबाट २३ हजार रुपैयाँ बराबरको एउटा राउटर निकासी भएको विभागले बताएको छ।

सम्बन्धित सामग्री

चामल आयात घट्यो, धान बढ्यो

काठमाडौं, वैशाख ९ । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको […]

आधाले घट्यो खाद्यान्न आयात

काठमाडौं, माघ १४ । चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपैयाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपैयाँको चामल आयात भएको थियो […]

तीन महिनामा ३ अर्ब ४० करोडको मकै आयात

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को तीन महिनामा मकै आयातमा गिरावट आएको छ । भन्सार विभागकाअनुसार चालु आवको असोजसम्म नेपालले ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको मकै आयात गरेको छ । जुन गत आवको समीक्षा अवधिको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले कम हो । गत वर्ष असोजसम्म ५ अर्ब […]

१२ प्रतिशतले घट्यो आयात, पेट्रोल र डिजेलको खपत पनि कम

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा आयात १२ प्रतिशतले घटेको छ भने निर्यात समेत २८.६८ प्रतिशतले घटेको छ।  गत वर्ष पहिलो महिनामा एक खर्ब ५० अर्बको सामान आयात हुँदा यो वर्ष एक खर्ब ३१ अर्ब रुपैयाँका सामान भित्रिएको छ।  गत वर्ष २० अर्ब ७६ करोड बराबरको सामान निर्यात भएकोमा १४ अर्ब ८० करोड रुपैयाँको […]

२ अर्ब १६ करोड २७ लाख रुपैयाँको बोसो आयात

नेपालमा गत आर्थिक वर्ष विदेशबाट २ अर्ब १६ करोड २७ लाख रुपैयाँभन्दा बढीको बोसो आयात भएको छ । विदेशबाट एकै वर्षमा अर्बभन्दा बढीको जनावरको प्रशोधित बोसो आयात भएको हो ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको १६ करोड २ लाख किलोग्राम बोसो आयात भएको छ । नेपालमा आयात हुने बोसो भारत, अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने गरेको विभागले जनाएको छ ।गत वर्ष भारतबाट सबैभन्दा धेरै २ अर्ब ४ करोड ५५ लाख रुपैयाँको बोसो भित्रिएको छ । यस्तै, अष्ट्रेलीयाबाट ३ करोड ७३ लाख रुपैयाँको र न्यूजील

गत वर्ष नेपाल भित्रियो १ अर्ब ६३ करोडको केरा

गत आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट १ अर्ब ६३ करोड रुपैयाँ बराबरको केरा भित्रिएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा उक्त मूल्य बराबरको ६ करोड ६२ लाख किलोग्राम केरा भित्रिएको हो ।यसबापत आयातकर्ताले विदेशबाट केरा आयात गर्दा राज्यलाई २१ करोड रुपैयाँ बराबरको भन्सार कर तिरेका छन् । नेपाल भित्रिएको केरा सबै भारतबाट आयात भएको छ । गत वर्ष भारतबाट १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ बराबरको केरा भित्रिएको छ । यसबाहेक इन्डोनेसियाबाट समेत केरा आयात हुने गरेको छ । इण्डानेसियाबाट गत वर्ष जम्मा ४० हज

गत आर्थिक वर्ष १ अर्ब २६ करोड मूल्य बढीको सुपारी आयात

मोरङ – गत आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब २६ करोड मूल्य बढीको सुपारी आयात भएको बिराटनगरस्थित भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाका अनुसार गत वर्ष १ अर्ब २६ करोड ६६ लाख ७७ हजार रूपैयाँ बराबरको सुपारी आयात भएको हो। उनले ५ हजार ७ सय ४८ दशमलव २५ मेट्रिक टन सुपारी आयात […]

मोटाएको आयात : परिमाण बढ्यो कि मूल्य ?

१३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गर्‍यो । भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष यसै अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँको मात्र वस्तु आयात भएको थियो । मालवस्तुको आयात परिमाणमा उल्लेख्य वृद्धि नदेखिए पनि आयातका लागि मुलुकबाट बाहिरिने […]

मलको आयात कम हुने

चालू आर्थिक वर्षका लागि सरकारले रासायनिक मल खरिद गर्नका लागि बजेट वृद्धि गरे पनि मल भने कम आयात हुने भएको छ ।अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेकाले यो वर्ष कम आयात गरिने भएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गत वर्ष चार लाख मेट्रिक टन मल आयात भएको थियो । यो वर्ष एक अर्ब […]

कोरोना कहरकै बीच चम्कियो गाडी व्यापार, एक महिनामै १० अर्ब बढीको आयात

यो आँकडा अघिल्लो वर्षको साउन भन्दा पाँच अर्ब ६१ करोड १६ लाख ५३ हजारले बढी हो । गत वर्ष साउनमा ४ अर्ब ५३ करोड ३७ लाख ९७ हजारको मात्रै सवारी साधन आयात भएको थियो ।