कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मेयर र उपमेयर उठेका दुवै पुरुषको मनोनयन खारेज भएको छ । निर्वाचन आयोगका अनुसार कृष्णनगर नगरपालिकामा लोसपाबाट मेयरमा शिवप्रसाद कलवार र उपमेयरमा मोहम्मद अफजल मियाले उम्मेदवारी दिएका थिए । कानून अनुसार मेयर उपमेयर पदमा उम्मेदवारी दिने दलले एक महिला र एक पुरुष उठाउनु पर्ने भए पनि […]
The post कपिलवस्तुमा १३ जनाको उम्मेदवारी रद्द appeared first on राजधानी राष्ट्रिय दैनिक.