गठबन्धनबाट काठमाडौं महानगरको उपमेयर को ?

७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा काठमाडौं महानगरमा मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा एकीकृत समाजवादीले लिने गरी भागबण्डा टुंगिएपछि अब उपमेयरको उम्मेद्‍वार को होला भन्ने चासो बढेको छ । एकीकृत समाजवादीबाट उपमेयरका लागि ईश्वरमान डंगोल, शुद्ध डंगोल, रामेश्वर श्रेष्ठ, रन्जना मास्के र सिता श्रेष्ठको नाम चर्चा छ । एकीकृत समाजवादीका काठमाडौं जिल्ला इन्चार्ज वसन्त […]

सम्बन्धित सामग्री

उपमेयर डंगोल चीनमा

टुरिजम समिटमा सहभागी हुन काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल चीन गएकी छिन । चीनको छाङ्सा सहरमा मंगलबार सुरु भएको छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन उनी सोमबार त्यसतर्फ गएकी हुन् । सम्मेलन...

बालेनकाे 'डाेजर अभियान'बारे उपमेयर सुनिताले मुख खाेलिन्

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन् ।

गठबन्धनबाट बाबुराजा ललितपुरको उपमेयर

७ वैशाख, काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट बाबुराजा बज्राचार्य ललितपुरको उपमेयरका उम्मेदवार हुने भएका छन् । पाँच दलीय सत्ता गठबन्धनले ललितपुर महानगरको मेयर कांग्रेसले लिने र उपमेयर माओवादी केन्द्रले लिने सहमति गरेको छ । उपमेयर पाउने भएपछि नेकपा माओवादी केन्द्रले बज्राचार्यलाई अगाडि सारेको हो । ललितपुरका माओवादी केन्द्रका नेताहरुका अनुसार अन्य आकांक्षीहरु पछाडि हटेपछि […]

धरानकी उपमेयर भण्डारी भन्छिन् : दोहोरिने होइन, अघि बढ्ने हो

२ वैशाख, काठमाडौं । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले ३० वैशाखमा हुने स्थानीय चुनावमा मेयरमा आकाँंक्षा राखेकी छन् । २०७४ को निर्वाचनमा भण्डारी उपमेयर जित्दा नेकपा एमालेकै नेता तारा सुब्बा मेयर निर्वाचित भएका थिए । सुब्बाको निधन भइसकेको छ । सुब्बाको निधनपछि उपनिर्वाचनबाट नयाँ मेयर नआएसम्म धरान महानगरको कार्यवाहक प्रमुख रहेकी भण्डारी आफूलाई सफल भन्छिन् […]

उपमेयर सिग्देलको दाबी : मेयर दिनुस्, नभए सांसद बनाउनुस्

३० चैत, काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाकी उपमेयर सीता सिग्देल न्यौपानेले मेयरको टिकट पाउने नपाउने अनिश्चित छ । हालका मेयर नरुलाल चौधरी आफैं दोहोरिन चाहेका छन् भने अरू पनि मेयरको आकांक्षी छन् । उपमेयर न्यौपानेले पनि चुनावी दौडधुप थालिसकेकी छन् । नेताहरूलाई भेटेर टिकटका लागि लबिइङ गरिरहेकी उनी कार्यकर्ता र मतदातासम्म पनि पुग्ने गरेकी छन् […]

काठमाडौं र ललितपुर महानगरमा माओवादीले मेयर दाबी नगर्ने, उपमेयर नछाड्ने

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले राजधानी काठमाडौंका दुई महानगरमा मेयर दाबी नगर्ने भएको छ । मेयरमा दाबी नगरेपछि उपमेयर भने नछाड्ने माओवादी केन्द्रका नेताहरु बताउछन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले गठबन्धनमा पहिले जितेको ठाउँमा सम्बन्धित दलले नै लिने सहमति भएकाले आफूहरुले मेयरमा दावी नगर्ने बताए । ‘गठबन्धनको बैठकमा पहिले जितेको […]

माओवादी निर्वाचित दुई उपमेयर एमालेमा प्रवेश

काठमाडौं, चैत २२ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । यादव सोमबार एमालेमा प्रवेश गरेका थिए भने मण्डल आज विहान एमालेमा प्रवेश गरेका छन् । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका […]

गौरीगन्ज उपमेयर कप छनोटको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– गौरीगन्ज नगपालिका उपमेयर कप उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४–० ले हराउँदै गौरीगन्ज अघिल्लो चरणमा पुगेको हो । गौरीगन्जको जितमा मंजली कुमारी योन्जन, गंगाकुमारी चौधरी, प्रतीक्षा चौधरी र ललिताकुमारी भाटले गोल गरेका थिए । दोस्रो खेलमा पहिलो जित निकालेपछि […]