बालेनकाे 'डाेजर अभियान'बारे उपमेयर सुनिताले मुख खाेलिन्

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन् ।