गौरीगन्ज उपमेयर कप छनोटको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– गौरीगन्ज नगपालिका उपमेयर कप उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरणमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४–० ले हराउँदै गौरीगन्ज अघिल्लो चरणमा पुगेको हो । गौरीगन्जको जितमा मंजली कुमारी योन्जन, गंगाकुमारी चौधरी, प्रतीक्षा चौधरी र ललिताकुमारी भाटले गोल गरेका थिए । दोस्रो खेलमा पहिलो जित निकालेपछि […]

सम्बन्धित सामग्री

उपमेयर महिला फुटबल छनोटमा कालिका र ललितपुर बराबरी

कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी थिइन् । […]

ललितपुर नकआउट चरणमा

ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको छ।...

उपमेयर कपमा ललितपुर महानगरपालिका नकआउट चरणमा

काठमाडौँ- कालिका नगरपलिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा कालिका नगरपालिकासँग १–१ गोलको बराबरी खेल्दै ललितपुर नकआउट चरणमा पुगेको हो । निकै रोमाञ्चक बनेको खेलमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएकी […]

कन्काई र ललितपुर नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – कन्काई नगरपालिका र ललितपुर महानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को छनोट चरण अन्तर्गत सोमबार नकआउट चरणमा स्थान पक्का गरेका छन् । समूहको अन्तिम खेलमा दुवै टोलीले बराबरी खेल्दै आफू अनुकुल नतिजासहित नकआउट चरणमा प्रवेश गरेका हुन् । कन्काईले बागमती नगरपालिका, सर्लाहीलाई १-१ को बराबरीमा रोक्दै समूह विजेता बन्न सफल […]

उपमेयर कप फुटबल : वाग्मती बाहिरियो, कनकाई दोस्रो चरणमा

काठमाडौँ- झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सर्लाहीको वाग्मती नगरपालिकासँग १–१ को बराबरी खेल्दै कनकाई नकआउट चरणमा प्रवेश गरेको हो । कनकाईको लागि कुसुम खतिवडा र वाग्मतीकी सबिता भोलनले समान एक गोल गरेका छन् । खेल बराबरीमा अन्त्य भए […]