एजेन्सी । युक्रेन र रुसबीच युद्ध शुरु भएको पाँच सय दिन पूरा भएको छ । सन् २०२२ को फ्रेबुअरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि शुरु भएको युद्ध त्यस यता निरन्तर चलिरहेको छ । युद्धका कारण ६३ लाखभन्दा धेरै युक्रेनी पलायन भएर विभिन्न देशमा शरणार्थी बनेका छन् । दोस्रो विश्वयुद्धपछि कुनै पनि देशबाट यति ठूलो […]