अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको युक्रेन भ्रमण ‘आश्चर्यजनक’ भएको अन्तराष्ट्रिय मिडियामा चर्चा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन लगायत अन्य थुप्रै देशहरूलाई २ अर्ब अमेरिकी डलरको सैन्य सहायता घोषणा गर्न कीभको अघोषित भ्रमणमा रहेको बताइएको छ । अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा कीभ आइपुगेको र युक्रेन लगायत १९ देशलाई २ अर्ब अमेरिकी डलर बराबरको विदेशी सैन्य सहायताको घोषणा गर्न त्यहाँ पुगेको युक्रेनको स्थानीय सञ्चार माध्यमले जनाएको छ। […]

सम्बन्धित सामग्री

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन ४ दिनमा दोस्रो पटक इजरायल पुगे

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन चार दिनमा दोस्रो पटक इजरायल पुगेका छन् । उनले जेरुसेलममा नेताहरूलाई भेट्ने र गाजामा जारी द्वन्द्वबारे छलफल गर्ने विश्वास गरिएको छ। यसअघि ब्लिन्केन बिहीबार इजरायलको राजधानी तेल अवीभ पुगेका थिए । त्यसपछि उनी इजरायलप्रति अमेरिकाको समर्थन देखाउन आएका थिए । त्यसपछि उनले ६ अरब देशको भ्रमण गरे । अमेरिकी राष्ट्रपति जो […]

शीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता

विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन्।...

चीनसँग तनाव बढेपछि भियतनाम पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन

ताइवानलाई लिएर चीनसँग तनाव बढेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन हनोईसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले शुक्रबार भियतनाम पुगेका छन्। जापानमा जी-सेभेन (जी–७) का विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिने क्रममा हिनोई हुँदै जापान जान लागेका ब्लिन्केनले शनिबार भियतनामका शीर्ष नेतासँग भेटवार्ता गरी भियतनामसँग सम्भावित कूटनीतिक उन्नयनका लागि मार्ग प्रशस्त गर्नेछन्। दुई देशबीच घनिष्ठ व्यापारिक सम्बन्ध छ भने […]

अमेरिकी विदेशमन्त्री ब्लिन्केन र रुसी विदेशमन्त्री लाभरोभ बीच भेट

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बीच करिब एक वर्षको अन्तरालमा भेटवार्ता भएको छ । रुस-युक्रेन युद्ध सङ्कट बढेपछि रुस र अमेरिका बीच तिक्ततापूर्ण सम्बन्ध रहेकामा बिहीबार दुई देशका विदेशमन्त्री बीच पहिलो पटक आमनेसामने कुराकानी भएको बताइएको छ । भारतको अध्यक्षतामा नयाँ दिल्लीमा जारी जी-२० देशका विदेशमन्त्रीहरूको बैठकमा उक्त संक्षिप्त […]

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आकस्मिक युक्रेन भ्रमणमा

अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा कीभ आइपुगेको र युक्रेन लगायत १९ देशलाई २ अर्ब अमेरिकी डलर बराबरको विदेशी सैन्य सहायताको घोषणा गर्न त्यहाँ पुगेको युक्रेनको स्थानीय सञ्चार माध्यमले जनाएको छ।...

शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन्।...

सिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन जापान जाँदै

एजेन्सी- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न सोमबार टोकियो जाने भएका छन्। पूर्वप्रधानमन्त्री आबेको मृत्युमा जापानी जनताप्रति शोक प्रकट गर्न विदेशमन्त्री ब्लिन्केनले जापानको भ्रमण गर्ने जनाउँदै विदेश मन्त्रालयले त्यहाँ रहँदा उनले जापानका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने बताएको छ। संयुक्त राज्य अमेरिका-जापान गठबन्धन एसिया-प्रशान्त क्षेत्रको शान्ति र स्थिरताका निम्ति […]

अमेरिकी विदेशमन्त्री एन्टोनी युक्रेन भ्रमणमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षा प्रमुख लोयड अस्टिन समेत युक्रेन भ्रमणमा पुगेका छन् । युक्रेनका राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीलाई भेट्न उनीहरू युक्रेनका किभ पुगेका थिए । रुस र युक्रेनबिच जारी युद्धको ताजा अवस्था बुझ्न र युद्धबिरामको उपायका विषयमा छलफल गर्न युक्रेन पुगेको बुझिएको छ । युक्रेनको मारियुपोल शहर रुसको कब्जामा गइसकेको छ भने […]