अमेरिकाले किन यति धेरै महत्व दिंदैछ नेपाललाई ?

१९ माघ, काठमाडौं । अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्ड फर्कने बित्तिकै अर्को उच्च तहको भ्रमण हुन लागेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी) कि प्रमुख सामन्था पावर आगामी साता नेपाल आउने भएकी हुन् । युएसआईडीको वक्तव्य अनुसार उनले अमेरिकी सहायता प्रतिबद्धतालाई अझै बढावा दिंदै सम्बन्ध सुधारको सन्देश दिनेछिन् । सन् २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री […]

सम्बन्धित सामग्री

जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको […]

अमेरिकाले चीनलाई नेपालबाट घेर्न लागेको हो ?

ऐतिहासिक आधार नभएका ठूला झुटा भाष्य बोकेर हामी आफैंलाई अनावश्यक महत्व नदिऊँ। बरु हाम्रो कमजोरीहरू स्वीकारेर हामी कसरी धनी र सबल हुने र त्यसका लागि अमेरिका र चीनसित कस्तो सम्बन्ध राख्ने, उनीहरूबाट के यथार्थ आधारित आशा राख्ने वा नराख्ने भनेर सोच्ने कि?

वासिंटनले मोदीलाई किन बिच्छ्यायो रेड कार्पेट ?

६ असार, काठमाडौं । विश्व आर्थिक र भूराजनीतिक परिस्थतिको तनावकाबीच अमेरिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई निकै महत्व दिएको छ । मोदीलाई विशेष स्वागतको अनुभूति गराउन ह्वाइटहाउसले कुनै पनि कसर बाँकी राखेको छैन । ३ दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका मोदीको बिहीबार बाइडेनसँग वार्ताअघि ह्वाइटहाउमा भव्य स्वागत हुनेछ । उनको सम्मानमा त्यहाँ रात्रीभोजको आयोजना […]

'अमेरिकाले नेपालको मित्रतालाई महत्व दिन्छ भने व्याख्यात्मक घोषणा स्वीकार्छ'

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेन्द्र कार्कीले अमेरिकाले नेपालसँगको मित्रलाई महत्व दिए एमसीसीको व्याख्यात्मक घोषणा स्वीकार गर्ने बताएका छन् ।  आजको प्रतिनिधि सभाको बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा बोल्दै उनले त्यस्तो बताएका छन् ।  “यसको मान्य छ कि छैन ? यसको वैधता छ कि छैन भन्ने चर्चा परिचर्चा चल्दै गइरहेको छ,” उनले भने,...

अमेरिकाले रोप-वे बनाइदियो, नेपालले अलपत्र पार्यो

हेटौंडा : हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौं जाँदा ठाउँ-ठाउँमा तारमा डिब्बा झुण्डिएको देखिन्छ। त्यो डिब्बा कुनै समय सामान ओसारपसार गर्ने भरपर्दो उपकरण थियो। जसलाई रोप-वे नामले चिनिन्थ्यो।पछिल्लो समय आधुनिकतामा विकसित यातायातका विभिन्न सवारीसाधनसँगै ऐतिहासिक महत्व बोकेको रोप-वे एकादेशको कथामा थन्किन पुगेको छ। कतिपय पछिल्लो पुस्ताहरूलाई मकवानपुरमा रोप-वे पनि सञ्चालन हुन्थ्यो भन्ने जानकारी पनि छैन। लामो समयदेखि सञ्चालन हुन नसकेको रोप-वे सञ्चालनमा सरोकारवालाले समयमा ध्यान नदिँदा यसको अस्तित

‘अमेरिकाबाट फाइदा लिने कुरा नेपालकै सिपमा भर पर्छ’

अमेरिकीहरुसँग नेपालको सम्बन्ध निकै पुरानो हो । सबभन्दा पहिला नेपालको दौत्य सम्बन्ध स्थापित भएको देशमध्ये अमेरिका एक हो । त्यो बेलादेखि नै अमेरिकाले नेपाललाई महत्व दिएर विविध किसिम सहयोग गर्दै आएको छ । अमेरिकामा जुनसुकै …

चानचुन एमसिसीकाे होइन ६० अर्ब

विगतमा अमेरिकाले नेपालको सामाजिक क्षेत्रमा मात्र बढी सहयोग गरेको इतिहास छ। अहिले पहिलोपल्ट यति ठूलो रकम पूर्वाधार निर्माणमा दिन लागेकाले यसको झनै महत्व छ।

अमेरिकाले रुस र चीनको जस्तै सुरक्षा नीति ल्याउने

अमेरिकाले रूस र चीनको जस्तै सुरक्षा नीति ल्याउने निर्णय गरेको छ। अमेरिकाले राष्ट्रिय सुरक्षालाई विशेष महत्व दिँदै चीन र रूसको जस्तै सुरक्षा नीति ल्याउने तयारी गरेको अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिस्ले बताए।