‘अमेरिकाबाट फाइदा लिने कुरा नेपालकै सिपमा भर पर्छ’

अमेरिकीहरुसँग नेपालको सम्बन्ध निकै पुरानो हो । सबभन्दा पहिला नेपालको दौत्य सम्बन्ध स्थापित भएको देशमध्ये अमेरिका एक हो । त्यो बेलादेखि नै अमेरिकाले नेपाललाई महत्व दिएर विविध किसिम सहयोग गर्दै आएको छ । अमेरिकामा जुनसुकै …