‘माया गर्नुको अर्थ ‘ सार्वजनिक

गीतकार शिव पलाँसको गीति सङ्ग्रह ‘माया गर्नुको अर्थ ‘ सार्वजनिक भएको छ। जूम प्रविधिका माध्यममा आयोजित ‘अनेसास शब्द–सारथि’ कार्यक्रममार्फत कृति सार्वजनिक गरिएको हो।...

सम्बन्धित सामग्री

अर्थ मन्त्रालयले आज बजेटको अर्ध वार्षिक समीक्षा गर्दै

काठमाडौं, माघ २९ । अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो ३ः३० बजेको लागि तय गरेको छ। अर्थ मन्त्री डा. प्रकाश शरणले महतले गत जेठ १५ गते चालु आर्थिक वर्ष २०८०/८१ को […]

खर्च कटौती गर्ने अर्थ मन्त्रालयको १७ योजना

काठमाडौं,माघ ६ । अति आवश्यकबाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरूत्साहित गर्ने, सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल फेर्नेदेखि मिनरल वाटरको सट्टा जारको पानी खानेसम्मका योजनाका साथ अर्थ मन्त्रालयले सरकारको खर्च घटाउने भएको छ । अर्थ मन्त्रालयले मातहतका सबै महाशाखालाई चालू खर्च घटाइनेसम्बन्धी मापदण्डसम्बन्धी १७ बुँदे निर्देशन जारी गर्दै सो योजना सार्वजनिक गरेको हो । […]

अर्थ मन्त्रालयले औँल्यायो लक्ष्यअनुसार बजेट खर्च हुन नसक्नुका तीन कारण

सार्वजनिक खर्चको व्यवस्थापन गर्ने मुख्य निकाय अर्थ मन्त्रालयले लक्ष्यअनुसार खर्च हुन नसक्नुका मुख्य तीन कारण औँल्याएको छ । मन्त्रालयले वित्तीय अनुशासन, विनियोजन दक्षता र कार्र्यान्वयन क्षमता कमजोर हुँदा लक्ष्यअनुसार सार्वजनिक खर्च...

बजेट निर्माणलाई तीव्रता दिदै अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणलाई तीव्रता दिएको छ। १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यता...

अर्थ मन्त्रालयकै खर्च ४५ प्रतिशतमात्र

गत आर्थिक वर्ष २०७७/०७८ मा अर्थ मन्त्रालयकै कुल बजेट खर्च ४५ प्रतिशतमात्र देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको आन्तरिक लेखापरीक्षणको सारांशमा अर्थ मन्त्रालयले ४५.४८ प्रतिशतमात्र खर्च गरेको देखिएको हो । मन्त्रालयका लागि गत वर्ष ३१ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा १४ अर्ब ३५ करोड रुपैयाँमात्र खर्च गरेको महालेखा नियन्त्रकको प्रतिवेदनमा उल्लेख छ । अर्थ मन्त्रालयअन्तर्गत देखिने बजेटमध्ये एउटा अर्थ मन्त्रालय आफैंले खर्च गर्नसक्ने र अर्को अर्थ मन्त्रालयअन्तर्गत देखिए पनि विभिन्न मन्त्रालयअन्तर्गत खर्च हुने भएक...

अर्थ मन्त्रालयकै खर्च ४५ प्रतिशतमात्र

गत आर्थिक वर्ष २०७७/०७८ मा अर्थ मन्त्रालयकै कुल बजेट खर्च ४५ प्रतिशतमात्र देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको आन्तरिक लेखापरीक्षणको सारांशमा अर्थ मन्त्रालयले ४५.४८ प्रतिशतमात्र खर्च गरेको देखिएको हो ।मन्त्रालयका लागि गत वर्ष ३१ अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा १४ अर्ब ३५ करोड रुपैयाँमात्र खर्च गरेको महालेखा नियन्त्रकको प्रतिवेदनमा उल्लेख […]

शिव पलाँसको ‘माया गर्नुको अर्थ’

गीतकार शिव पलाँसको गीत संग्रह ‘माया गर्नुको अर्थ’ बजारमा आएको छ । संग्रहमा ८१ गीत समेटिएका छन् । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट आइतबार कृति सार्वजनिक गरिएको हो । पलाँसका आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा, माया गर्नुको अर्थ जस्ता बोलका गीत लोकप्रिय छन् ।कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलंकार, विम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको बताए । उनले भने, ‘पलाँस महत्वपूर्ण गीतकार रुपमा स्थापित भएका

धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल

अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका धराशायी सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल बनाएको छ । धराशायी अवस्थामा सञ्चालित सार्वजनिक संस्थाहरूको सुधारका लागि सरकारले यसअघि धेरै लगानी उपलब्ध गराउँदा र ऋणको व्यवस्था गर्दा पनि अपेक्षाकृत रूपमा माथि उठ्न नसकेको भन्दै अर्थ मन्त्रालयले यस्ता धराशायी सार्वजनिक संस्थान सुधारका लागि विशेष कार्यदल बनाएर अघि बढ्ने प्रक्रिया थालनी गरेको हो । अहिलेको मागअनुरूप आवश्यक देखिएमा धराशायी अवस्थाका संस्थानहरूलाई कम्पनी मोडलमा लगेर सार्वसाधारणलाई लगानी सुनिश्चित गर्ने योजना पनि अर्थ मन्...

धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल

काठमाडौं । अर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका धराशायी सार्वजनिक संस्थानहरूलाई सुधारका लागि विशेष कार्यदल बनाएको छ । धराशायी अवस्थामा सञ्चालित सार्वजनिक संस्थाहरूको सुधारका लागि सरकारले यसअघि धेरै लगानी उपलब्ध गराउँदा र ऋणको व्यवस्था गर्दा पनि अपेक्षाकृत रूपमा माथि उठ्न नसकेको भन्दै अर्थ मन्त्रालयले यस्ता धराशायी सार्वजनिक संस्थान सुधारका लागि विशेष कार्यदल बनाएर अघि बढ्ने प्रक्रिया […] The post धराशायी संस्थान सुधारका लागि अर्थ मन्त्रालयले बनायो कार्यदल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अर्थ मन्त्रालयले बनायो सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी मापदण्ड

अर्थ मन्त्रालयले सरकारको सार्वजनिक खर्च मितव्ययी तथा प्रभावकारी मापदण्ड २०७८ जारी गरेको छ। मापदण्ड अनुसार स्रोत तथा वैदेशिक ऋणबाट खर्च व्यहोर्ने गरी विदेश भ्रमण गर्न नपाउने भएको छ । अर्थ मन्त्रालयले सरकारी खर्च तथा वैदेशिक ऋणबाट खर्च व्यहोर्ने गरी वैदेशिक अवलोकन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन नगर्ने गरी मापदण्ड जारी गरेको हो। यसैगरी विदेशस्थित गैरसरकारी संस्थाबाट प्राप्त निमन्त्रणाको आधारमा भ्रमण गर्दा पनि नेपाल सरकारको स्रोतको उपयोग गर्न नपाइने जनाएको छ। तर द्विपक्षीय तथा वहुपक्षीय वार्ता वा अन्तर्राष्ट्रिय सङ्गठनबाट आयोजन...