१४ असार, बुटवल । रुपन्देही उद्योग संघले लकडाउन अवधिको ब्याजमा ५० प्रतिशत छुट दिनुपर्नेलगायतका माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।
संघले आगामी आर्थिक वर्षको मौद्रिक नीति उद्योगमैत्री हुनुपर्नेमा समेत राष्ट्र बैंकको ध्यानाकर्षण गराएको …