न्युयोर्कको क्वीन्समा एटीएम मेसिनबाट झण्डै ६ सयको विवरण चोरेर रकम झिक्ने ५ जना रोमानियन नागरिकहरू फन्दामा परेका छन् । उनीहरुले लाखौं डलर चोरेको संघीय अभियोजकहरूले बताएका छन् । एफबीआई, सेक्रेट सर्भिस र न्युयोर्क प्रहरीका अनुसन्धानकर्ताहरुले मे २०२२ देखि र फेब्रुअरी २०२३ को बीचको अपराधहरूमा विस्तृत अनुसन्धान पछि ठगी र पहिचान चोरी आरोपमा पाँचजनालाई पक्राउ गरिएको […]