भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा
बीबीसीः भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेयर बेच्ने योजना सार्वजनिक गरेको छ । नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ । एअर ...
एजेन्सी । भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया (३६ हजार ४९६ अमेरिकी डलर) जरिवाना गरेको छ । भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका […]
भारतको टाटा समूहले आज बिहीवार आधिकारिक रूपमा एअर इन्डियाको अधिग्रहण गरेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले एअर इन्डियाको अधिग्रहण प्रक्रिया पूरा भएको बताउनुभएको छ ।
अधिग्रहणको घोषणाअघि 'टाटा सन्स' का प्रमुख एन चन्द्रशेखरनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको थियो ।
यसअघि सन् २०२१ को अक्टोबरमा एअर इन्डियाकाे लिलामीका लागि गरिएको प्रस्तावमा 'टाटा सन्स' ले सबैभन्दा धेरै रकम अघि सारेकाे थियो । योसँगै एअर इन्डियाको अधिग्रहण प्रक्रिया सुरु भएको थियो ।
रतन...
कुनै समय एअर इन्डियालाई विश्वकै उत्कृष्ट हवाई सेवा प्रदायक मानिन्थ्यो । विलासी यात्रा, विश्व स्तरीय खाना र विमानभित्र अद्भुत सजावट ! एअर इन्डिया यति आकर्षक थियो कि सिंगापुर एयरलाइन्सले पनि आफ्ना विमान सजाउन एअर इन्डियाबाटै प्रेरणा लिएको थियो ।हवाई उड्डयनमा विश्वकै मानक बनेको एअर इन्डिया पछिल्लो दशकमा निकै जर्जर बन्यो । खर्बौँ रुपैयाँ घाटा भएपछि भारत सरकार यो विमान कम्पनीलाई बेच्न अर्थात् निजीकरण गर्न बाध्य भयो । विश्वकै महानतम् विमान सेवा बनेको एअर इन्डिया कसरी यो हालतमा आइपुग्यो ? यो सामग्रीमा
भारत सरकारले सन् १९५३ मा एअर इन्डियालाई राष्ट्रियकरण गरेर सरकारी स्वामित्वमा लिएको थियो। त्यति बेला यसको नाम टाटा एयरलाइन्स थियो। राष्ट्रियकरण गरिए पनि सन् १९७७ सम्म जेआरडी नै कम्पनीका अध्यक्ष थिए।
स्टार अलाएन्स नेटवर्कको सदस्य समेत रहेको उक्त वायुसेवा कम्पनीले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१को फेब्रुअरी २० सम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ।
भारतमा मोदी सरकारले राष्ट्रिय ध्वजावाहक एअर इन्डिया बेच्ने कोशिस फेरि शूरु गरेको छ। सरकारको स्वामित्वमा रहेको कम्पनीको सत्प्रतिशत शेयर बेच्न सरकारले बोलपत्र आह्वान गरेको छ। भारत सरकारसँग रहेको शेयर खरिद गर्न चाहने फर्म वा कम्पनीले १७ मार्चभित्र आवेदन दिइसक्नुपर्नेछ।
निरन्तर घाटामा गएको एअर इन्डियालाई सरकारले सन् २०१८ देखि नै ...