एअर इन्डिया सरकारी स्वामित्वबाट टाटा समूहको हातमा - BBC News नेपाली

पछिल्लो बिक्री वायुसेवा प्रदायकको सम्पूर्ण स्वामित्व बिक्री गर्न चाहिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि सुखद रहेको जनाइएको छ।