ढोरपाटन शिकार आरक्षणमा एसएलआर फेला

ढोरपाटन शिकार आरक्षणस्थित ओडारमा लुकाएर राखेको अवस्थामा एसएलआर राइफल भेटिएको छ । नेपाली सेनाको देवी बक्स गुल्मबाट खटिएको टोलीले बाग्लुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उतरगंगा गाउँपालिकाबाट सो राइफल बरामद गरेको हो ।सेनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरूमा ‘अपरेशन महाहन्ट–८’ सञ्चालन गरिरहेको छ । पुथा उत्तरगंगा गाउँपालिका–५ स्थित घुस्तुङ खोलाको ओडारमा बोरामा बेरेर लुकाएको अवस्थामा सो राइफल बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सम्बन्धित सामग्री

ढोरपाटनमा यस वर्षकाे पहिलो हिमपात, जनजीवन कष्टकर

मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए।...

हिमपातले ढोरपाटन उपत्यका सेताम्य

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए।  ‘यसवर्ष पहिलोपटक ढोरपाटनमा हिमपात भएको...

ढोरपाटनमा पहिलो याममा ८ नाउर र ५ झारलको शिकार अनुमति

बागलुङ : नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको पहिलो शिकार याम शुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो शिकार असोज–कात्तिकका लागि ८ नाउर र ५ झारलको शिकार अनुमति दिएको छ।ढोरपाटन शिकार आरक्ष केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार शिकारका लागि नेपाली सहयोगीसँग विदेशी व्यावसायिक शिकारीहरू आरक्षको शिकार ब्लकमा पुग्न थालेका हुन्।शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि आरक्षको कार्यालयले आफ्ना कर्मचारी

ढोरपाटनमा हिउँले कठाङ्ग्रिएर मर्‍यो रतुवा

काठमाडौँ- नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवाको मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो । ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ । […]

हिउँले कठ्याङ्ग्रिएर मर्न थाले ढोरपाटनका मृग

बलेवा – नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग)को मृत्यु भएको छ। शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो। ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जङ्गलमा मृतक रतुवा हिउँले पुरिएको अवस्थामा भेटिएको आरक्ष कार्यालयले जनाएको छ। उद्धार […]

बागलुङमा पनि हिमपात

बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष लगायत बागलुङको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिजो साँझदेखि ढोरपाटन क्षेत्रमा हिमपात भएको स्थानीय चुना घर्ती मगरले जानकारी दिनुभयो । हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर भएको छ । ढोरपाटन लगायत जिल्लाको निसीखोला, तमानखोला, गाँजाको दहमा पनि बाक्लो हिमपात भएको छ । हिमपातका कारण पशुचौपायालाई घाँस, दाना खुवाउन […]

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात (फाेटाे फिचरसहित)

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा हिमपात भएको छ । सोमबार बेलुकीदेखि हिमपात भएको ज्योति आधारभूत विद्यालयका शिक्षक श्याम विकले जानकारी दिनुभयो ।

ओझेलमा ढोरपाटनको बुकी क्षेत्र

बागलुङ– नेपालको एक मात्रा साहसिक शिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन शिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको मुख्य गन्तव्यको रूपमा शिकार पर्यटन र अवलोकनको लागि ढोरपाटन उपत्यकालाई लिने गरिन्छ । शिकार पर्यटन र उपत्यका धेरै प्रचारित पर्यटकीय क्षेत्र हुन् । शिकार पर्यटन सबैको पहुँच बाहिरको विषय हो […]

ढोरपाटन आरक्षमा खुल्यो नाउर र झारल शिकार

ढोरपाटन शिकार आरक्षमा यस वर्षको पहिलो शिकार याम शुरू भएको छ । आजदेखि  जंगली जनावर नाउर र झारल शिकार गर्न खुल्ला गरिएको शिकार आरक्ष कार्यालयले जनाएको छ ।  नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटनमा अनुमति लिएर शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउने गर्दछन् । आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियाको बन्दोबस्ती मिलाएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकारयामका लागि १० नाउर र ६ झारलको शिका...

ढोरपाटनमा नाउर र झारलको शिकार पर्यटन

बागलुङ– नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस साता नाउर र पाँचवटा झारलको शिकार हुने भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यावसायिक शिकारी ढोरपाटन आउन थालेका हुन् । शिकारीको लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियासम्बन्धित ब्लकमा खटाएको […]