बागलुङ– नेपालको एक मात्रा साहसिक शिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन शिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको मुख्य गन्तव्यको रूपमा शिकार पर्यटन र अवलोकनको लागि ढोरपाटन उपत्यकालाई लिने गरिन्छ । शिकार पर्यटन र उपत्यका धेरै प्रचारित पर्यटकीय क्षेत्र हुन् । शिकार पर्यटन सबैको पहुँच बाहिरको विषय हो […]