निर्मलाका बुबाको स्वास्थ्य सामान्य बन्दै, दुई दिनपछि डिस्चार्ज हुने

काठमाडौं : बलत्कारपछि हत्या गरिएकी कंचनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। यसअघि भनिएजस्तो उनमा हाल गम्भीर खालको मानसिक समस्या नरहेको तर लामो समयदेखि धेरै तनावमा रहँदै आएकाले लामो समयसम्म तनाव लिँदा देखिने स...

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ बुधबार बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगु संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका राज्यमन्त्री केसी आइतबार १६ औं दिनमा डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा सुधार आएपछि केसी डिस्चार्ज भएको वीर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । केसीलाई शरीरका हाड जोर्नी दुख्ने, शरीर गल्ने, ज्वरो आउने समस्या देखिएको थियो । सुरुमा उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको थियो । त्यसपछि वीर अस्पताल रिफर गरिएको हो । अह

स्वास्थ्य राज्यमन्त्री केसी डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन् ।

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज

डेंगु संक्रमणबाट बिरामी भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी डिस्चार्ज भएका छन्। उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।

स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छिन्। मंगलवार राति स्वास्थ्यमा समस्या देखिएको भन्दै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी राज्यमन्त्री वली बिहीबार दिउँसो डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए। अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाले निवासमै आराम गरि औषधी सेवन गर्ने…

स्वास्थ्य राज्यमन्त्री बिमला वली डिस्चार्ज

पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पतालबाट डिस्चार्ज भएका छन्।  स्वास्थ्य अवस्था सामान्य बनेपछि बैठकलाई आइतबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। दमको समस्या बढेपछि उनी गत आइतबार नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना...

मोहन वैद्य डिस्चार्ज

काठमाडौँ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ डिस्चार्ज भएका छन् । दमको समस्या भएपछि नर्भिकमा असोज ३१ गते भर्ना भएका किरण एकहप्तापछि आइतबार डिस्चार्ज भएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ ।अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार नै उनी केहीदिन घरमै आराम गर्नेछन् । रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।&nbs

कलाकार मदनकृष्ण अस्पतालबाट डिस्चार्ज

काठमाडौं: कलाकार मदनकृष्ण श्रेष्ठ आज बिहान अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रवार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको थियो।  स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरा यमन श्रेष्ठले बताए। 'स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। डाक्टरले करिब एक महिना घरमा रेस्ट गर्न…