६ वैशाख, दाङ । एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, पूर्वमन्त्री हिराचन्द्र केसी र दाङ जिल्ला कमिटीका केही पदाधिकारी नेकपा एमालेमा फर्किएका छन् । शनिबार तुलसीपुरमा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले उनीहरुलाई एमालेका स्वागत गरे । एकीकृत समाजवादीका सचिव विश्वासी, केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी […]
काठमाडौं । डेंगी संक्रमणका कारण अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी १६ दिनपछि ‘डिस्चार्ज’ भएका छन् ।
वीर अस्पतालमा उपचाररत राज्यमन्त्री केसी आज बिहान डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।
उनी गएको असोज २९ गते टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । कडा डेंगी देखिएपछि...
३ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् । गत शुक्रबार डेंगु संक्रमण पुष्टि भएपछि केसी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि बुधबार वीर अस्पतालमा लगिएका थिए । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतले राज्यमन्त्री […]
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी भुटान प्रस्थान गरेका छन्। ‘डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको पचहत्तरौ अधिवेशन’ मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन्।
अधिवेशनमा स्वास्थ्य सचिव डा.रोशन...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज भुटान प्रस्थान गरेका छन्। डब्लुएचओ क्षेत्रीय समितिको दक्षिणपूर्व एसियाको ७५औं अधिवेशनु मा सहभागी हुन स्वास्थ्य राज्यमन्त्री केसी भुटान प्रस्थान गरेका हुन्। अधिवेशनमा स्वास्थ्य सचिव डा.रोशन पोखरेल, अतिरीक्त सचिव संगीता कौशल मिश्र, सहसचीब मोहन निरौला, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल गएका छन्। सो अवसरमा दक्षिण […]
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवबीच भेटवार्ता भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको भेटमा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु¥याएको योगदान उल्लेखनीय रहेको बताए ।उनले भने, ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयो
१४ असार, काठमाडौं । झण्डै ९ महिना स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङ मन्त्रीमा ‘बढुवा’ भए । एकीकृत समाजवादीले चार मन्त्रीलाई फिर्ता बोलाउँदै उनीहरुसँगै राज्यमन्त्री भएका खापुङलाई थप जिम्मेवारी दिने निर्णय गरेको थियो । खापुङ मन्त्री बन्दा हिराचन्द्र केसी राज्यमन्त्री भएका छन् । पछिल्लो समय स्वास्थ्यमा राज्यमन्त्री टुटेको छैन, तर अपवाद बाहेक कमैले भूमिका […]