काठमाडौं: कलाकार मदनकृष्ण श्रेष्ठ आज बिहान अस्पतालबाट डिस्चार्ज भएका छन्।
शुक्रवार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरा यमन श्रेष्ठले बताए।
'स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। डाक्टरले करिब एक महिना घरमा रेस्ट गर्न…