स्वास्थ्य राज्‍यमन्त्रीलाई कांग्रेस व्यापार समितिको आग्रह, कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराउनू

श्रेष्ठको कार्यकालमा मुलुक जटिल स्वास्थ्य अवस्थाबाट ग्रुजिएको अवस्थालाई नियन्त्रणमा ल्याएर सबै नेपालीलाई खोप लगाउने अभियान सफल हुने आशासमेत विज्ञप्तिमार्फत गरिएको छ ।

सम्बन्धित सामग्री

नेपाललाई बेलायतद्वारा २१ लाख डोज कोरोनाविरुद्धको खोप प्रदान

बेलायतले नेपाललाई थप २१ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन्।

विद्यालयमै कोरोनाविरुद्धको खोप

डोटी : जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। स्थानीय तहभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिइन्।‘विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई हामीले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका छौँ,’ उनले भनिन्‚ ‘विद्यार्थीहरू बढी जोखिममा पर्ने भएकाले खोप लगाउन थालिएको हो।’प्रायः स्कुले बालबालिका कोरोना जोखिममा

कोरोनाविरुद्धको खोप काठमाडौँका चार नाकाबाट

काठमाडौँ महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको  खोप कार्यक्रम सञ्चालन सुरु गरेको  छ ।   कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यही मङ्सिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने कामपाले जानकारी गराएको छ ।   काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै  नागरिक...

सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप दिइने

काठमाडौं : अबदेखि सबै गर्भवती महिलालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ। यसअघि उच्च जोखिममा रहेका गर्भवती महिलालाई मात्रै कोरोनाविरुद्धको खोप दिइरहेको सरकारले अब सबै गर्भवती महिलालाई उक्त खोप दिने भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती भएको ३ महिनापछि उक्त खोप लगाउन सकिने जनाएको छ। खोप लगाउन सम्बन्धित स्वास्थ्य कार्यालय, आफू बसोवास गरिरहेको स्थानीय तह वा वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। चैत मसान्तसम्म खोप लगाउन मिल्ने सबैलाई खोप लगाउने लक्ष्य सरकारको छ।यस्तै

‘आगामी वैशाखसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप’

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने बताएका छन्। राज्यमन्त्री श्रेष्ठले सरकारले दसैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाईसक्ने गरी काम गरिरहेको जानकारीसमेत...

दैनिक तीन लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको बताएका छन् ।

परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

सरकारले विश्वविद्यालयका परीक्षार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। वधुबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयबाट त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा...

छाङ्गरु र तिङ्करमा कोरोनाविरुद्धको खोप लगाइँदै

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास–१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो ।व्यासको दुवै गाउँका बसाइँसराइ (कुञ्चा) सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छाङ्गरु स्वास्थ्यचौकीका इन्चार्ज विक्रमसिंह साहुले जानकारी दिए । उनका अनुसार छाङ्गरुमा ३०० तथा तिङ्करका ६० जनालाई खोप लगाइने छ । खोप जिल्ला आइपुगेको भन्दै उनले एक÷दुई दिनभित्

उपराष्ट्रपति पुनले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीर अस्पताल पुगेर उनले खोप लगाएका हुन्। स्वास्थ्य सेवा विभागको आग्रहमा उनले कोरोनाविरुद्धको खोप लगाएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ। उपराष्ट्रपतिले आफूले खोप लगाएसँगै ढुक्क भएर सबैलाई खोप लगाउन पनि आग्रह गरे। सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ।…