मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने कुनै निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भएपनि आजसम्म त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेको हो। केहीदिन यता विभिन्न सञ्चारमाध्यमहरुमा बैशाख ३० गते देशभर एकसाथ…

सम्बन्धित सामग्री

मतदान केन्द्रमा कोरोनाबिरुद्धको खोप लगाउने निर्णय भएको छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाबिरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ ।विभिन्न सञ्चारमाध्यमहरूमा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केहीदिन यता विभिन्न सञ्चारमाध्यमहरूमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक […]

मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छैन: स्वास्थ्य मन्त्रालय

विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

माघ २ देखि बुस्टर मात्रा खोप लगाउने सरकारको निर्णय

सरकारले यही माघ २ गतेदेखि कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप लगाउन थाल्ने निर्णय गरेको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई बुस्टर मात्रा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै माघ १४ गतेदेखि ६० वर्ष र माथिका नागरिकहरुलाई बुस्टर मात्रा लगाइनेछ । यस्तै खोप लगाएको ६ महिना पूरा भइसकेका नागरिकलाई पनि बुस्टरमात्र लगाइनेछ । पहिले लगाइएकै खोपको बुस्टर मात्रा लगाउने गरी स्वास्थ्यमन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाका अञ्जु बस्नेतले जारी गरेको सूचनामा उल्लेख...

जापानमा १२ देखि १५ वर्ष उमेरसमूहलाई फाइजरको खोप दिन स्वीकृति

जेठ १६, टोकियो(जापान) ।जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ ।      स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।     फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघिदेखि नै यो खोप उपयोग हुँदै आएको थियो ।      मन्त्रालयले आगामी सोमवार सो समूहका लागि फाइजार खोप निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गर्ने अपेक्षा पनि गरेको छ ।     यो खोप उनीहरुलाई उपयोग गर्न उपयुक्त हुन्छ की हुँदैन भन्ने बारेमा चिकित्सकीय परीक्षणका लागि २ हजार २६० बालबालिकालाई लगाइएको थियो ।      परीक्षणबाट सकारात्मक नतिजा आएपछि विज्ञ तथा सरोकारवालाहरुले खोप १२ देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई पनि लगाउने अनुमति दिन सकिने सुझाव दिएका हुन् ।      स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्क व्यक्तिहरुलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमा नै दिइएको थियो ।  रासस/ एएनआई