प्रदीप पौडेलद्वारा १७ बुँदे प्रतिबद्धता सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मत माग्दै गर्दा पौडेलले प्रदेशतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार भैरव सापकोटा र २ का श्यामबहादुर खड्कासमेतको एजेण्डालाई समेटेर विभिन्न १७ बुँदामा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

सम्बन्धित सामग्री

आजका समाचार : नेसपा र माओवादीबीच सहमतिदेखि साझा न्यूनतम कार्यक्रमसम्म

दिनभर आजमा बाबुरामलाई छाडेर नेसपा र माओवादीबीच पार्टी एकता गर्ने सहमति, भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ : माधव नेपाल,ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता, कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम, जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु, राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण, सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री पुन, प्रधानमन्त्री मोदी […]

एमाले उम्मेदवार विष्णु पौडेलद्वारा रुपन्देही २ का लागि प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ- रुपन्देही २ मा एमालेबाट उम्मेदवार बनेका विष्णु पौडेलले महत्वाकांक्षी र ठूला योजनाहरू समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतवार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पौडेलले प्रतिबद्धता सुनाउन नभइ कार्यान्वयन गर्न ल्याएको आश्वासन दिए । प्रतिबद्धतापत्रमा पौडेलले सम्पन्न भइसकेका, निर्माणाधीन र नयाँ आयोजनाहरुलाई पनि समेटेका छन् । कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता उनले […]

विष्णु पौडेलद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतवार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै एमाले उपाध्यक्ष एवं उम्मेदवार पौडेलले आफूले सार्वजनिक गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम

काठमाडौं : नेपाल बार एसोसिएसनले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन १५ दिनभित्र लागू गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ।एसोसिएसनको शुक्रबार बसेको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमार्फत प्रधानन्यायाधीश राणालाई नेपाल बारले अल्टिमेटम दिएको हो।बारले गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने काम थाल्ने कार्यतालिका र प्रतिबद्धता दिन प्रधानन्यायाधीशलाई १५ दिनको समय दिएको हो।याधीश कार्की संयोजक रहेको समितिले २ महिनाअघि

बार एशोसिएसनको निर्णय : प्रधानन्यायाधीशलाई १५ दिनको ‘अल्टिमेटम’ [विज्ञप्तिसहित]

नेपाल बार एशोसिएसनले स्वचालित पेशी प्रणाली कार्यान्वयन गर्न सुझाव दिएको प्रतिवेदन लागू गर्ने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र आउनुपर्ने ‘अल्टिमेटम’ दिएको छ । शुक्रवार बसेको बारको बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी सर्वाेच्च अदालतको फूल कोर्ट र प्रधानन्यायाधीशको भएको ठहर गर्दै अल्टिमेटम दिएको हो । बैठकपछि बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रतिवेदन तत्काल लागू गराउने समयसीमा सहितको प्रतिबद्धता सर्वाेच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्याय...

२५ बुँदे प्रतिबद्धतापत्रसहित शिवप्रसाद पौडेलद्वारा अध्यक्षको उम्मेदवारी घोषणा

सन् २०२१ देखि २०२३ को कार्यकालका लागि एनआरएनए जापानको अध्यक्षमा शिवप्रसाद पौडेलले अध्यक्षपदका लागि २५ बुँदे प्रतिबद्धतासहित उम्मेद्वारी घोषणा गर्नुभएको छ । लामो समयदेखि एनआरएनए जापानमा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आउनुभएका पौडेलले जापानवासी गैरआवासीय नेपालीहरुको सुखदुखको सहयात्री बन्दै सकेजति मिहिनेत गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जापानबासी नेपालीका लागि मात्र नभएर स्वदेशको लागि …