३ माघ, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले आफ्नो पहिलो प्राथमिकता शिक्षा ऐन ल्याउने रहेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले आफ्नो पहिलो काम शिक्षा ऐनलाई अध्ययन तथा पुनरावलोकन गरेर अघि बढाउने रहेको बताए । उनले वैशाखमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने प्रतिवद्धता व्यक्त गरे । मन्त्री खनालले भने, […]